नेभिगेशन
मुख्य समाचार

जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५५ पुग्यो

काठमाडौँ । जेनजी आन्दोलनमा मारिनेको संख्या ५५ पुगेको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेका अनुसार भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइते भएका थप ४ जनाको मृत्यु भएसँगै मृतकको संख्या ५५ पुगेको हो ।

प्रहरीका अनुसार आन्दोलनका दिन गोली लागि २१ जना, उपचारका क्रममा १८ जनाको मृत्यु भएको हो । यस्तै ९ जना कैदी बन्दीको मृत्यु भएका छ भने तीन जना प्रहरीले ज्यान गुमाएका छन् । उपचाररत केहि घाइतेहरुको अवस्था अहिले पनि गम्भिर रहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार सो विषयमा रिट निवेदन पेस भएको र यसबारे अध्ययन भइरहेको छ । दर्ता गर्ने वा नगर्ने विषयमा सोमबार निर्णय हुने कोइरालले जानकारी...
एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (तस्बिरहरु)

एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (तस्बिरहरु)

एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान
नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुन कार्की पक्राउ

नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुन कार्की पक्राउ

सिआइबीका अनुसार दरबारमार्गमा रहेको जग्गा नेपाल ट्रस्टको कार्यालय र थामशेर्कु ट्रकिङ प्रालिको बीचमा लिजमा दिने र लिने करार सम्झौतामा बदनियत राखेको देखिएको छ ।
फागुन २१ को निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुने

फागुन २१ को निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुने

आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आगामी माघ ६ गते गर्ने जनाएको छ ।

भर्खरै