नेभिगेशन
मुख्य समाचार

जेन जी आन्दोलनका घाइते भेट्न राष्ट्रिय ट्रमा सेन्टरमा प्रधानमन्त्री सुशीला कार्की (तस्बिरहरु)

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की जेन जी आन्दोलनमा घाइते भएकाहरुलाई भेट्न राष्ट्रिय ट्रमा सेन्टर पुगेकी छिन् । उनले हिजाे पद तथा गाेपनियताकाे सपथ लिएकी हुन् ।

Pm-sushila-karki-trauma-centre_sidhakura-2-1757757235.jpg

City Express

Pm-sushila-karki-trauma-centre_sidhakura-1-1757757235.jpg

Pm-sushila-karki-trauma-centre-1757757235.jpg

Pm-sushila-karki-trauma-centre_sidhakura-7-1757757234.jpg

Pm-sushila-karki-trauma-centre_sidhakura-6-1757757234.jpg

Pm-sushila-karki-trauma-centre_sidhakura-5-1757757234.jpg

Pm-sushila-karki-trauma-centre_sidhakura-4-1757757234.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राष्ट्रपतिले भनेः 'संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र सङ्घीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ'

राष्ट्रपतिले भनेः 'संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र सङ्घीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ'

राष्ट्रपति पौडेलले शनिबार एक वक्तव्य जारी गरी बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा सम्हालिँदै आगामी फागुनका लागि तोकिएको चुनाव सम्पन्न गराउन सबै पक्षलाई हार्दिक...
जन्मदिनमा कारागार फर्कीदै रविले भनेः अबचाहिँ अन्याय हुन्न भन्ने आशासहित म कारागार जाँदै छु

जन्मदिनमा कारागार फर्कीदै रविले भनेः अबचाहिँ अन्याय हुन्न भन्ने आशासहित म कारागार जाँदै छु

मेरो बदनाम गराउन तल्लिन  पुराना दलका केहि टुहुराहरूको सक्रियता सामाजिक सञ्जालमा देखे । हे पुराना दलका सेनामेना साथी हो तिमीहरु आफ्नो विरासतको पतनको मलामी जान छोडेर कहाँ मेरो...
जेनजीले चुनेका नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की

जेनजीले चुनेका नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की

पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएर सुशीला कार्कीले नेपालको इतिहासमा नयाँ कीर्तिमान राखेकी छिन् । सर्वोच्च अदालतकोे पहिलो महिला प्रधानन्यायाधीश भएर इतिहास रचेकी नवनियुक्त प्रधानमन्त्री कार्की देशको पहिलो कार्यकारी...
आगजनीबाट जोगिएका सामग्रीबाटै तयार हुँदैछ प्रधानमन्त्रीको कार्यकक्ष

आगजनीबाट जोगिएका सामग्रीबाटै तयार हुँदैछ प्रधानमन्त्रीको कार्यकक्ष

जेनजी प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगजनीबाट क्षतिग्रस्त भएपछि नवनियुक्त प्रधानमन्त्रीका लागि नयाँ भवनमा कार्यकक्ष तयार गरिँदै छ । सिंहदरबारको पश्चिमोत्तर भागमा गृह...

भर्खरै