सिधाकुराका लेखहरु
जेन–जी आन्दोलनमा भएको नरसंहारबारे बोल्यो संयुक्त राष्ट्रसंघ
संयुक्त राष्ट्रसंघीय मानव अधिकारकी प्रवक्ता रभिना शामदसानीलले वक्तब्यमा सुरक्षा निकायहरूले भ्रष्टाचारविरुद्ध र हालैको सरकारको सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा युवाग्रुपहरूले आयोजना गरेका प्रदर्शनहरूमा... सोमबार, भदौ २३, २०८२
भदौ २४ देखि २६ गतेसम्म काठमाडौँका सबै विद्यालय बन्द
काठमाडौँ महानगरपालिकाले सोमबार भएको आन्दोलनपछिको अवस्थालाई मध्यनजर गर्दै सम्पूर्ण विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो । सोमबार, भदौ २३, २०८२
त्रिविको स्नातक तह दोस्रो वर्षका परीक्षा स्थगित
निमित्त परीक्षा नियन्त्रक डा सूर्यकान्त कलौनीले आज सूचना जारी गर्दै त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको आज बसेको बैठकले देशमा उत्पन्न असहज परिस्थितिका... सोमबार, भदौ २३, २०८२
१९ जना मारिएपछि गृहमन्त्री रमेश लेखकले दिए राजिनामा
गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएको बालुवाटार स्रोतले जनाएको छ । यस अघि कांग्रेस... सोमबार, भदौ २३, २०८२
जेन–जी आन्दोलनः देशभर १९ जनाको मृत्यु, ३४७ जना घाइते
जसअनुसार सिभिल अस्पताल नयाँ बानेश्वरमा १ सय जना घाइतेको उपचार भइरहेको छ । सिभिलमा ३ जना प्रदर्शनकारीको मृत्यु भएको विवरण सिधाकुरालाई प्राप्त... सोमबार, भदौ २३, २०८२
ललितपुरका केही स्थानमा सभा, जुलस, धर्ना गर्न निषेध
जिल्ला प्रशासन कार्यालय एक सूचना जारी गर्दै विभिन्न समूह र पक्षहरूबाट आआफ्ना माग राखी उपत्यका क्षेत्रमा प्रदर्शन भएको र सो क्रममा हिंसात्मक... सोमबार, भदौ २३, २०८२
‘जेनजी’ आन्दोलन भड्किदा इटहरीमा दुई जनाको मृत्यु
जिल्ला प्रहरी कार्यालउका प्रवक्ता योगराज खतिवडाले मृतक करिब २५–२६ वर्षका रहेका भए पनि पहिचान खुल्न नसकेको बताए । आन्दोलनमा घाइते भएका तीन... सोमबार, भदौ २३, २०८२
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
नियमित कार्यसूची तथा आज भएको ‘जेनजी’ पुस्ताको आन्दोलन र हिंसात्मक घटनालगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आह्वान गरेको उनको... सोमबार, भदौ २३, २०८२
सुन्धारास्थित प्रहरी बिटमा आगजनी
जेनजी प्रदर्शनकारीले सुन्धारास्थित प्रहरी बिटमा आगजनी गरेको छन् । बानेश्वरबाट लखेटिएका प्रदर्शनकारी सुन्धारा पुगेर आगजनी गरेको सुन्धारा प्रहरीबिटका प्रहरीले जानकारी दिए । सोमबार, भदौ २३, २०८२
बानेश्वरमा फेरी गोली चल्यो, तीन जना घाइते
दिउँसो भर तनावग्रस्त बनेको बानेश्वर क्षेत्रमा प्रदर्शनकारीलाई तितरवितर गराउन प्रहरीले प्रयास गरेपनि केही व्यक्ती अझै प्रदर्शनमा छन् । उनीहरुमाथी प्रहरीले गोली चलाएको... सोमबार, भदौ २३, २०८२
घाइतेको उद्धार गर्न काठमाडौँ महानगरले खटायो १५ एम्बुलेन्स, अस्पतालमा पानी र खाना पनि पुर्याउने
अस्पतालमा घाइतेहरूको सङ्ख्या बढेपछि शैय्या अभावका कारण उपचारमा समस्या भएको देखिएपछि बिरामीलाई अस्पतालसम्म लैजाने एम्बुलेन्स खटाएको र नगर प्रहरीले सहयोग गरिरहेको जनाइएको... सोमबार, भदौ २३, २०८२
जेनजी प्रदर्शनमा दमन भएपछि रास्वपाले रोक्यो सबै औपचारिक कार्यक्रम
‘अहिलेको विषम परिस्थितिलाई ध्यानमा राख्दै अर्को सूचना नभएसम्मका लागि पार्टीका सम्पूर्ण औपचारिक कार्यक्रमहरू स्थगित गर्न तत् तत् तहगत समिति, संयन्त्रमा तत्काल सूचित... सोमबार, भदौ २३, २०८२
सिभिल अस्पतालमै प्रहरीले हान्यो अश्रुग्यास
अस्पताल परिसरमा उपस्थित भएका घाइतेका आफन्त,उपचाररत विरामी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरु प्रभावित भएका छन् । सोमबार, भदौ २३, २०८२