नेभिगेशन
मुख्य समाचार

जेनजी प्रदर्शनमा दमन भएपछि रास्वपाले रोक्यो सबै औपचारिक कार्यक्रम

काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरी दमनबाट ठुलो संख्यामा मानविय क्षती भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका सबै औपचारिक कार्यक्रम स्थगित गर्ने भएको छ । अहिले बसीरहेको सचिवालय बैठकले यस्तो निर्णय गरेको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीेले जानकारी दिए । 

‘अहिलेको विषम परिस्थितिलाई ध्यानमा राख्दै अर्को सूचना नभएसम्मका लागि पार्टीका सम्पूर्ण औपचारिक कार्यक्रमहरू स्थगित गर्न तत् तत् तहगत समिति, संयन्त्रमा तत्काल सूचित गर्नुहुन निर्देशन गरिन्छ,’ महामन्त्री बुर्लाकोटी पठाएको निर्देशनमा उल्लेख छ ।
 

City Express

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सूर्य नेपालले भन्योः ट्रंकलाइनको बक्यौता भन्दा धेरै भुक्तानी गरिसकेका छौँ,  प्राधिकरणले सूचि सार्वजनिक गरिदियोस्

सूर्य नेपालले भन्योः ट्रंकलाइनको बक्यौता भन्दा धेरै भुक्तानी गरिसकेका छौँ, प्राधिकरणले सूचि सार्वजनिक गरिदियोस्

सूर्य नेपालले नेपाल विद्युत प्राधिकरणको निर्देशनअनुसार सम्बन्धित सम्पूर्ण बक्यौता पहिले नै भुक्तानी गरिसकेको जनाएको छ । आज एक विजप्ति जारी गर्दै सूर्य नेपालले बक्यौता भन्दा अझ बढी रकम...
जेनजी शहीद अमर रहुन्

जेनजी शहीद अमर रहुन्

जेनजी शहीद अमर रहुन्
यातायात विभागले गर्यो दसैँ लक्षित १९ बुँदे निर्णय, अग्रिम टिकट बुकिङसहित के के छन् ? (निर्णयसहित)

यातायात विभागले गर्यो दसैँ लक्षित १९ बुँदे निर्णय, अग्रिम टिकट बुकिङसहित के के छन् ? (निर्णयसहित)

सरोकारवालासँगको बैठकपछि यातायात व्यवस्था विभागले दशैंलाई लक्षित गरी घटस्थापनादेखि २२ असोज (पूर्णिमाको पर्सिपल्ट) सम्म नेपालभर लागु हुने गरी रुट परमिट खुल्ला गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ । संसद सचिवालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको पत्र सचिवालयमा पठाएका छन् ।