नेभिगेशन
समाज

मुसहर बस्तीका समस्या बुझ्न मन्त्री रावल मधेसका तीन जिल्ला जाँदै

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल मुसहर बस्तीका समस्या बुझ्न शुक्रबार मधेस प्रदेशका तीन जिल्ला जाने भएकी छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री रावल मङ्सिर ११ गते धनुषा, सिरहा र सप्तरीको भ्रमणमा जान लागेकी हुन्।

Marvel
Extreme Energy

भ्रमणका क्रममा उनले मुसहर बस्तीमा पुगेर स्थानीयले भोग्दै आएका जग्गा, आवासलगायत समस्या र कठिनाइबारे जानकारी लिनेछिन्।

त्यस्तै, भूमिहीन, सुकुम्बासी तथा दलित समुदायका नागरिकसँग प्रत्यक्ष भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।

स्थानीय नागरिकका समस्या, आवश्यकता र समाधानका उपायबारे प्रत्यक्ष जानकारी लिन मन्त्री रावलले मधेसका बस्तीमा पुग्ने कार्यक्रम तय गरेकी हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नापजाँच भएको १३ वर्षपछि रुपन्देहीका १४८ परिवारले पाए लालपुर्जा

नापजाँच भएको १३ वर्षपछि रुपन्देहीका १४८ परिवारले पाए लालपुर्जा

जग्गाको नापजाँच सम्पन्न भएको १३ वर्षपछि रुपन्देहीको मायादेवी गाउँपालिकाका १४८ परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाएका छन्।
क्रिकेटर रोहित पौडेल  बाँधिए विवाह बन्धनमा

क्रिकेटर रोहित पौडेल बाँधिए विवाह बन्धनमा

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेल वैवाहिक बन्धनमा बाँधिएका छन्।
किन चितवन आउँछन् विदेशी पाहुना चरा ?

किन चितवन आउँछन् विदेशी पाहुना चरा ?

जाडो बढेसँगै उत्तरी गोलार्धका विभिन्न देशबाट आहार र अनुकूल बासस्थानको खोजीमा पाहुना चरा चितवन आउन थालेका छन्। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रमा विदेशी...
कर्णाली करिडोर अन्तर्गत  बाजुराका चार खोलामा पक्की पुल बन्ने

कर्णाली करिडोर अन्तर्गत  बाजुराका चार खोलामा पक्की पुल बन्ने

कर्णाली करिडोरको दक्षिण खण्डअन्तर्गत बाजुरामा चारवटा पक्की मोटरेबल पुल निर्माण हुने भएका छन्। पुल निर्माणका लागि ठेक्का सम्झौता अन्तिम चरणमा पुगेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताएका छन्।