नेभिगेशन
समाज

प्रसूति जटिलतामा परेकी डोल्पाकी २३ वर्षीया महिलाको हवाई उद्धार

काठमाडौँ। प्रसूति जटिलताका कारण जोखिममा परेकी डोल्पाकी २३ वर्षीया महिलाको हवाई उद्धार गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–९ निवासी महिलालाई मंसिर ९ गते नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको हो।

Marvel
Extreme Energy

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत गर्भवती तथा सुत्केरी महिलाको जीवन रक्षा र सुरक्षित मातृत्व सुनिश्चित गर्न हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई आकस्मिक स्वास्थ्य सेवामा पहुँच पुर्‍याई मातृ तथा शिशु मृत्युदर घटाउनु कार्यक्रमको उद्देश्य रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा श्रीमान् गुमाएकी रसुवाकी सुत्केरीलाई १८ वर्षसम्म मासिक १७ हजार ५०० सहायता

बाढीमा श्रीमान् गुमाएकी रसुवाकी सुत्केरीलाई १८ वर्षसम्म मासिक १७ हजार ५०० सहायता

रसुवाको भोटेकोसी बाढीमा श्रीमान् गुमाएकी एक सुत्केरी महिलालाई सरकारले छोरीको पालनपोषणका लागि १८ वर्षसम्म मासिक १७ हजार ५०० रुपैयाँ सहयोग गर्ने भएको छ।
पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

मलेसिया जाने नेपाली श्रमिकसँग गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाएको प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका लागि उनलाई...
अस्ट्रेलियाको फ्लिन्डर्स टापुमा भीषण डढेलो

अस्ट्रेलियाको फ्लिन्डर्स टापुमा भीषण डढेलो

अस्ट्रेलियाको दक्षिणपूर्वी फ्लिन्डर्स टापुको १० प्रतिशतभन्दा बढी भूभागमा फैलिएको डढेलोले कम्तीमा छवटा घरमा क्षति पुर्‍याएको छ। आगलागीका कारण सडक बन्द गर्नुका साथै स्थानीय वन्यजन्तु विस्थापित भएका छन्।
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

स्थानीय नेपाली बजारमा सुनचाँदी मूल्य बढेको छ ।