नेभिगेशन
समाज

सिभिल अस्पतालमै प्रहरीले हान्यो अश्रुग्यास

काठमाडौँ । प्रहरीले सिभिल अस्पताल परिसरमै अश्रु ग्यास हानेको छ । बानेश्वरको भिड सिभिल अस्पतालतिर लागेपछि प्रहरीले उनीहरु अस्पतालमा छिरेको भन्दै अश्रुग्यास हानेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अस्पताल परिसरमा उपस्थित भएका घाइतेका आफन्त,उपचाररत विरामी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरु प्रभावित भएका छन् । 

Ncell
Extreme Energy

अश्रु ग्यास प्रहारबाट अस्पताल परिसरमा रहेका आन्दोलनमा सहभागी नभएकाहरू पनि आतंकित भएर अस्पतालभित्र प्रवेश गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।
भेडीगोठमा लालबिरका सात दशक

भेडीगोठमा लालबिरका सात दशक

शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा...
आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

मंगलबार ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ ।