सिधाकुराका लेखहरु
बानेश्वरमा फेरी गोली चल्यो, तीन जना घाइते
दिउँसो भर तनावग्रस्त बनेको बानेश्वर क्षेत्रमा प्रदर्शनकारीलाई तितरवितर गराउन प्रहरीले प्रयास गरेपनि केही व्यक्ती अझै प्रदर्शनमा छन् । उनीहरुमाथी प्रहरीले गोली चलाएको... सोमबार, भदौ २३, २०८२
घाइतेको उद्धार गर्न काठमाडौँ महानगरले खटायो १५ एम्बुलेन्स, अस्पतालमा पानी र खाना पनि पुर्याउने
अस्पतालमा घाइतेहरूको सङ्ख्या बढेपछि शैय्या अभावका कारण उपचारमा समस्या भएको देखिएपछि बिरामीलाई अस्पतालसम्म लैजाने एम्बुलेन्स खटाएको र नगर प्रहरीले सहयोग गरिरहेको जनाइएको... सोमबार, भदौ २३, २०८२
जेनजी प्रदर्शनमा दमन भएपछि रास्वपाले रोक्यो सबै औपचारिक कार्यक्रम
‘अहिलेको विषम परिस्थितिलाई ध्यानमा राख्दै अर्को सूचना नभएसम्मका लागि पार्टीका सम्पूर्ण औपचारिक कार्यक्रमहरू स्थगित गर्न तत् तत् तहगत समिति, संयन्त्रमा तत्काल सूचित... सोमबार, भदौ २३, २०८२
सिभिल अस्पतालमै प्रहरीले हान्यो अश्रुग्यास
अस्पताल परिसरमा उपस्थित भएका घाइतेका आफन्त,उपचाररत विरामी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरु प्रभावित भएका छन् । सोमबार, भदौ २३, २०८२
इटहरीमा पनि भड्कीयो आन्दोलन, उपमहानगरपालिका कार्यालयमा आगजनी
सोमबार दिउँसो पालिका परिसर भित्र प्रदर्शनकारी प्रवेश गरेकापछि प्रहरीले हवाइफायर गरेको थियो । लगतै प्रदर्शनकारीले इटहरी उपमहानगरपालिकाको मेयरको कार्यकक्ष, राजस्व शाखा र... सोमबार, भदौ २३, २०८२
‘प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गर्ने कार्य बन्द गर, पछिल्लो पुस्ताको आवाजप्रति गम्भीर बन’: मानव अधिकार आयोग
आयोगले विज्ञप्ती जारी गर्दै देशका विभिन्न शहरहरुमा आयोजना भएको प्रदर्शन र सो क्रममा हुनसक्ने मानव अधिकार उल्लंघनको जोखिमप्रति आयोगको गम्भीर ध्यानाकर्षण भई... सोमबार, भदौ २३, २०८२
काठमाडौँ सहित बुटवल, भैरहवा र इटहरीमा कफ्यु
बुटवल, भैरहवा सहित झापा, इटहरीमा पनि प्रदर्शन अशान्त बनेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबार दिनको ४ बजेदेखि आज राति १०... सोमबार, भदौ २३, २०८२
सुमनाले प्रधानमन्त्री राजिनामा माग्दै भनिन्ः बच्चा मारेर शासन गर्ने ?
नेपाली मारेर शासन गर्ने– बच्चा मारेर शासन गर्ने ? नेपाल सरकार धिक्कार मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको कामना’ उनले... सोमबार, भदौ २३, २०८२
काठमाडौँका बिभिन्न अस्पतालमा १४ जना प्रदर्शनकारीको मृत्यु
यसैगरी, विभिन्न अस्पतालमा १०० जनाभन्दा बढी घाइते प्रदर्शनकारीहरूको उपचार भइरहेको छ । ट्रमा सेन्टरमा उपचाररत छ प्रदर्शनकारीको मृत्यु भएको छ । यसैगरी,... सोमबार, भदौ २३, २०८२
अपडेटः ट्रमा सेन्टरमा मृतकको संख्या ७ पुग्यो, २ जनाको पहिचान
जसमध्ये ७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा किर्तिपुरका ४१ वर्षीय वुद्धि बहादुर तामाङ र ठेगाना नखुलेका २१ वर्षीय सुलभराज श्रेष्ठ... सोमबार, भदौ २३, २०८२
कांग्रेसले बाेलायाे पदाधिकारी बैठक, सत्ता छाड्ने तयारी
नेपाली कांग्रेसले आकस्मिक पदाधिकारी बैठक बेलाएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा आजको जेनजी प्रदर्शन... सोमबार, भदौ २३, २०८२
टिचिङ अस्पतालमा एक प्रदर्शनकारीको मृत्यु
जेनजी प्रदर्शनका क्रममा घाइते भएका थप एक जनाको टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । अस्पतालका एक अधिकारी अनुसार छातीमा गोली... सोमबार, भदौ २३, २०८२
पोखरामा निषेधाज्ञा जारी
जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखराका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । पोखरा महानगरपालिका–७ सहिदचोक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख... सोमबार, भदौ २३, २०८२