नेभिगेशन
समाज

अपडेटः ट्रमा सेन्टरमा मृतकको संख्या ७ पुग्यो, २ जनाको पहिचान

काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत ७ जेनजी आन्दोलनकारीको मृत्यु भएको छ । अस्पताल प्रशासनका अनुसार ४ बजेर ३० मिनेटसम्म अस्पतालमा ८० जना घाइते ल्याइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जसमध्ये ७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा किर्तिपुरका ४१ वर्षीय वुद्धि बहादुर तामाङ र ठेगाना नखुलेका २१ वर्षीय सुलभराज श्रेष्ठ रहेका छन् । 

Ncell
Extreme Energy

हालसम्म आन्दोलनका क्रममा मृत्यु भएकाहरुको संख्या १३ पुगेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ता

भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ता

नेपाल प्रहरीका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिम १९० र भारतमा भेटिएका १८ गरी एक...
भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

उनले भने ‘जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्वसमुदायको साझा जिम्मेवारी हो।’
नारायणीको कटानले थरथराउँदै सुस्ता

नारायणीको कटानले थरथराउँदै सुस्ता

सुस्तामा अहिले बाढीले नयाँ बनाएको बाँध पनि करिब २ सय मिटर बगाउन लागिसकेको स्थानीय बताउँछन् । सुस्ताकी साब्रुन खातुन भन्छिन्– हामी त्रासै त्रासबीच सुस्तामा बसिरहेका छौँ । कहिले...
पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

डीएनएन नमुना संकलन गरेपछि ट्याग लगाएर बाँकी ८३ वटा शव पोखरा महानगरपालिका–१६ स्थित सेती नहर छेउको वनमा व्यवस्थापन गरिएको हो ।