नेभिगेशन
मुख्य समाचार

टिचिङ अस्पतालमा एक प्रदर्शनकारीको मृत्यु

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा घाइते भएका थप एक जनाको टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।  अस्पतालका एक अधिकारी अनुसार छातीमा गोली लागेर घाइते अवस्थामा अस्पताल ल्याइएका प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको हो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
१९ जना मारिएपछि गृहमन्त्री रमेश लेखकले दिए राजिनामा

१९ जना मारिएपछि गृहमन्त्री रमेश लेखकले दिए राजिनामा

गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएको बालुवाटार स्रोतले जनाएको छ । यस अघि कांग्रेस पदाधिकारी बैठकमा आफूले नैतिकताका आधारमा राजिनामा...
जेन–जी आन्दोलनः देशभर १९ जनाको मृत्यु, ३४७ जना घाइते

जेन–जी आन्दोलनः देशभर १९ जनाको मृत्यु, ३४७ जना घाइते

जसअनुसार सिभिल अस्पताल नयाँ बानेश्वरमा १ सय जना घाइतेको उपचार भइरहेको छ । सिभिलमा ३ जना प्रदर्शनकारीको मृत्यु भएको विवरण सिधाकुरालाई प्राप्त छ ।
ललितपुरका केही स्थानमा सभा, जुलस, धर्ना गर्न निषेध

ललितपुरका केही स्थानमा सभा, जुलस, धर्ना गर्न निषेध

जिल्ला प्रशासन कार्यालय एक सूचना जारी गर्दै विभिन्न समूह र पक्षहरूबाट आआफ्ना माग राखी उपत्यका क्षेत्रमा प्रदर्शन भएको र सो क्रममा हिंसात्मक गतिविधिलगायत हुलदङ्गा वा अशान्ति हुनसक्ने र...
‘जेनजी’ आन्दोलन भड्किदा इटहरीमा दुई जनाको मृत्यु

‘जेनजी’ आन्दोलन भड्किदा इटहरीमा दुई जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालउका प्रवक्ता योगराज खतिवडाले मृतक करिब २५–२६ वर्षका रहेका भए पनि पहिचान खुल्न नसकेको बताए । आन्दोलनमा घाइते भएका तीन जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान...