नेभिगेशन
समाज

बानेश्वरमा एम्बुलेन्समा आगजनी

काठमाडौँ । जेन जी युवाहरूको प्रदर्शनका क्रममा बानेश्वरमा एक एम्बुलेन्समा आगजनी भएको छ । प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएपछि आक्रोशित प्रदर्शनकारीले एम्बुलेन्समा आगजनी गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजीले आज प्रदर्शन गरेका थिए । शानितपूर्ण भनिएको प्रदर्शन बानेश्वरको निषेधित क्षेत्र तोड्दै संसद भवन छिरेको थियो । ससद भवनको दुई न गेट  भत्काएका छन्  भने आगजनी समेत गरेका थिए ।  प्रहरीले नियन्त्रण लिन गोली चलाएको थियो । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।
भेडीगोठमा लालबिरका सात दशक

भेडीगोठमा लालबिरका सात दशक

शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा...