नेभिगेशन
समाज

उपत्यका ट्राफिक कार्यालयद्वारा ६५ चोरीका सवारी साधन सम्बन्धित धनीलाई फिर्ता(तस्बिरहरु)

काठमाडौँ । चोरी भएका ६५ दुईपांग्रे सवारी धनीलाई फिर्ता, ट्राफिक प्रहरीलाई खाँदा लगाएर धन्यवाद दिएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ६५ वटा दुईपांग्रे सवारी साधन सम्बन्धित धनीलाई फिर्ता गरेको छ। एक समारोहबीच ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट चोरी भएका सवारी फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो। आफ्नो सवारी फिर्ता पाएपछि सवारीधनीहरूले खाँदा लगाएर ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन्। यसैबीच, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यातायात व्यवस्था विभागले पटक–पटक कारबाहीमा परेका ३१ वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि सिफारिस गरिएको एमएसपी नवराज अधिकारीले जानकारी दिए।

तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Traffic-police-Nepal-photo-library-14-1778398364.jpg

Marvel
Extreme Energy

Traffic-police-Nepal-photo-library-15-1778398364.jpg

Traffic-police-Nepal-photo-library-12-1778398359.JPG

Traffic-police-Nepal-photo-library-13-1778398359.jpg

Traffic-police-Nepal-photo-library-09-1778398351.jpg

Traffic-police-Nepal-photo-library-05-1778398348.JPG

Traffic-police-Nepal-photo-library-04-1778398348.JPG

Traffic-police-Nepal-photo-library-08-1778398351.jpg

Traffic-police-Nepal-photo-library-07-1778398349.jpg

Traffic-police-Nepal-photo-library-10-1778398355.jpg

Traffic-police-Nepal-photo-library-11-1778398355.jpg

Traffic-police-Nepal-photo-library-06-1778398349.jpg

Traffic-police-Nepal-photo-library-02-1778398346.jpg

Traffic-police-Nepal-photo-library-01-1778398346.jpg

Traffic-police-Nepal-photo-library-03-1778398347.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

यहाँका किसानले सामूहिक र व्यक्तिगत गरेर १६ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका छन् । कृषक समूहकी अध्यक्ष जितमाया रानाका अनुसार गत वर्ष ६ रोपनीमा सयपत्री लगाइएको थियो...
बुढीगण्डकी बाढीले उजाडेकाे शान्तिबजार, घरबास बगेपछि पालमुनी गुजारा

बुढीगण्डकी बाढीले उजाडेकाे शान्तिबजार, घरबास बगेपछि पालमुनी गुजारा

शान्तिबजारमा ५८ घरधुरी रहेको स्थानीय राजकुमार खत्रीले बताए । उनका अनुसार बाढीले बस्तीका अधिकांश घरमा बस्नै नसक्ने गरी क्षति पुर्‍याएको छ। घरभित्र रहेका सामानसमेत बगाएको वा पुरेको अवस्थामा...
सर्वसाधारणले कहिलेदेखि प्रयोग गर्न पाउँछन् कुसुन्तीकाे लिफ्टसहितको आकाशे पुल

सर्वसाधारणले कहिलेदेखि प्रयोग गर्न पाउँछन् कुसुन्तीकाे लिफ्टसहितको आकाशे पुल

ललितपुर महानगरपालिका–१३ स्थित चक्रपथ क्षेत्रमा निर्माण भइरहेको यो पुल करिब चार करोड ६८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो। २०८० फागुनमा निर्माण सुरु भएको पुल सम्झौताअनुसार एक वर्षभित्र...
सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी आयोजना हुन लागेको प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम अघि बढाइएको छ। नवौँ राष्ट्रिय खेलकुद...