नेभिगेशन
समाज

रास्वपाले भन्यो ‘जेन-जी पुस्ताको आन्दोलनमा सरकारले आमहत्या मच्चायो, प्रधानमन्त्री राजिनामा देउ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलनमाथि राज्यले आत्महत्या गरेको ठहर गरेको छ । केहीबेर अघि सो पार्टीले एक विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनमा सरकारले बर्बर र आत्महत्या मच्चाएको  ठहर गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीद्धारा जारी विज्ञप्तिमा सरकारले वैधता गुमाएको भन्दै तत्काल प्रधानमन्त्रीलाई राजिनामा दिन माग गरिएको छ । साथै आजको घटनामा दोषी गृहमन्त्रीसहितका अधिकारीहरूलाई तत्काल कारबाही गर्न पनि रास्वपाले माग गरेको छ ।

Ncell
Extreme Energy

बानेश्वर घटनामा उच्चस्तरीय छानबिन समिति गठन माग गर्दै रास्वपा तत्काल मध्यावधि निर्वाचनसमेत माग गरेको छ ।  

यस्तो छ रास्वपाको विज्ञप्ति 

WhatsApp-Image-2025-09-08-at-18.22.57-1757336155.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
युवालाई उद्यमशीलता र नवप्रवर्तनमा जोड्न अनुकूल वातावरण बनाउँदै छौँः सञ्चारमन्त्री

युवालाई उद्यमशीलता र नवप्रवर्तनमा जोड्न अनुकूल वातावरण बनाउँदै छौँः सञ्चारमन्त्री

विश्वभर युवा पुस्ताको उद्यमशीलताप्रतिको आकर्षण र संलग्नता बढ्दै गएको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले नेपालमा पनि युवाको क्षमता र सम्भावनालाई उत्पादन, सेवा तथा प्रविधिका क्षेत्रमा उपयोग गर्न सहजीकरण भइरहेको...
तोलामा रु दुई हजार ९०० बढ्यो सुनको मूल्य

तोलामा रु दुई हजार ९०० बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९५ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४०५ कायम भएको...
पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् ।
उखु किसानलाई डेढ अर्ब अनुदान दिन कृषिमन्त्री चौधरीले स्वीकृत गरिन् कार्यविधि

उखु किसानलाई डेढ अर्ब अनुदान दिन कृषिमन्त्री चौधरीले स्वीकृत गरिन् कार्यविधि

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान रकम वितरण गर्न कार्यविधि स्वीकृत गरेकी छिन् ।

भर्खरै