सिधाकुराका लेखहरु
सप्तकोशी नदीमा पानीको वहाव उच्च, ब्यारेजकाे ५२ ओटा मूल ढाेका खाेलियाे
कोशी ब्यारेज भएर एक लाख ५० हजार भन्दामाथि पानीको वहाव भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ । सोमबार, साउन १९, २०८२
दुबई पुगे प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समय अनुसार बिहान ३ बजे दुबई अन्तरराष्ट्रिय विमानस्थलमा पुगेका हुन् । उनलाई युएईका लागि नेपाली राजदूत तेजबहादुर... सोमबार, साउन १९, २०८२
मधेश प्रदेशमा लामाे समयपछि पानी पर्दा किसान हर्षित
लामो समयदेखि पानी नपर्दा खानेपानीको अभावमा काकाकुल भएका र धान रोपाइँको चिन्ताले पिरोलिएका महोत्तरीका किसान गएराति जिल्लामा भएको मुसलेधार वर्षाका कारण हर्षित... सोमबार, साउन १९, २०८२
आजकाे माैसम: देशभर वर्षाकाे संभावना
सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। सोमबार, साउन १९, २०८२
प्रतिनिधिसभाको बैठक आज बस्ने, यस्ता छन् कार्यसूची
आजको बैठकमा सङ्घीय संसद्का महासचिव ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ को सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त सन्देशको... सोमबार, साउन १९, २०८२
कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गर्ने गरी उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई जिम्मेवारी तोकेका छन् । सोमबार, साउन १९, २०८२
प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान, यस्तो छ भ्रमण तालिका
तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली सम्मेलनमा सहभागी हुन त्यसतर्फ गएका हुन् । यही... सोमबार, साउन १९, २०८२
बागमतीका मुख्यमन्त्री लामाले घोषणा गरे राजीनामा, प्रदेश प्रमुख नभेटिँदा बुझाउन पाएनन्
बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका घोषणा गरेछन् । आज हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गरी उनले राजीनामा... आइतबार, साउन १८, २०८२
दिक्तेल रूपाकोटका मेयर तीर्थराज भट्टराइले तोडे अनसन
आमरण अनसन तोड्नुअघि आइतबार माइतिघरमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थीतिमा १६ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको... आइतबार, साउन १८, २०८२
संघीय लोकतान्त्रिक मोर्चाको एक महिने जनजागरण अभियान सुरु
वर्तमान राजनीतिक अवस्थाबारे देशव्यापी रुपमा जानकारी गराउन एक महिने जनजागरण अभियान सुरु गरको मोर्चाले जनाएको छ । आइतबार काठमाडौंमा अभियानको शुभारम्भ गर्दै... आइतबार, साउन १८, २०८२
यस्तो बन्दैछ, सवा घण्टामै काठमाडौँबाट मधेस झर्ने फास्ट ट्रयाक
आयोजनाको समष्टिगत कार्ययोजना अन्तर्गत रहेका १३ वटा निर्माण प्याकेजहरुमध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८क, ८ख, ९क,... आइतबार, साउन १८, २०८२
तनहुँको ऐना पहरामा बस दुर्घटनाः ७ जना घाइते, २ को अवस्था गम्भीर
उनका अनुसार बस रोकेर धेरै यात्रु ऐना पहरा हेर्न गएकाले कम क्षती भएको हो । उनका अनुसार बसको अघिको भाग पानीमा डुबेको... आइतबार, साउन १८, २०८२
कोशीमा चौतिस प्रतिशतलाई सुरक्षित खानेपानीमा पहुँच
प्रदेशस्थित खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी एक हजार ५९१ वटा आयोजनामार्फत ३४ दशमलव सात प्रतिशत प्रदेशवासीलाई सुरक्षित खानेपानीको... आइतबार, साउन १८, २०८२
तनहुँको ऐना पहरामा बस खस्यो
प्रहरीका अनुसार यात्रुको विवरण प्राप्त भएको छ । गार्डी पार्क गर्न खोज्दा सडकबाट खसेको देखिएको प्रहरीले जनाएको छ । आइतबार, साउन १८, २०८२