सिधाकुराका लेखहरु
धादिङ बस दुर्घटना, घटना स्थलदेखि राष्ट्रिय ट्रमा सेन्टरसम्म(तस्बिरहरु)
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको ग२ख १४२१ नम्बरको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । सोमबार, फागुन ११, २०८२
निर्वाचन आचारसंहिता उल्लंघनः ८५ लाई स्पष्टीकरण, ५४ को जवाफ
आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार स्पष्टीकरण सोधिएका ७९ जनामध्ये छ जनालाई पुनः स्पष्टीकरण सोधिएको छ। स्पष्टीकरण सोधिनेमा राजनीतिक दल, उम्मेदवार, सरकारी... सोमबार, फागुन ११, २०८२
सुदूरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र
१६ वटा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा निर्वाचन सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन, निर्वाचन सामाग्री ढुवानी र मतपत्र निर्वाचन अधिकृतको कार्यालय पुर्याउने काम भएको... सोमबार, फागुन ११, २०८२
धादिङ बस दुर्घटनाः गृहमन्त्रालयमा बस्यो आकस्मिक बैठक
बैठकमा मन्त्री अर्याल, मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सुरक्षा निकायका प्रमुख र यातायात व्यवसायी राष्ट्रिय... सोमबार, फागुन ११, २०८२
मुलुकलाई लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियामा ल्याउन निर्वाचन निकै महत्वपूर्णः नेता पोखरेल
काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवारसमेत रहनुभएका पोखरेलले सोमबार हाँडीगाउमा घरदैलोका क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै मुलुक असामान्य अवस्थामा रहेका बेला लोकतान्त्रिक तथा... सोमबार, फागुन ११, २०८२
स्थानीयको समस्या समाधानका लागि निर्वाचनमा होमिकी हुँः मिना खरेल
प्रेस युनियन चितवनले सोमबार चितवनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा खरेलले आफुले गरिव असहाय, महिला, बालबालिकाको क्षेत्रमा काम गर्दै आएको र स्थानीय... सोमबार, फागुन ११, २०८२
धादिङमा भएको बस दुर्घटनाप्रति रास्वपाद्वारा दुख व्यक्त
उक्त बस त्रिशूली नदी किनारमा खस्दा १८ जनाको मृत्यु भएको छ । उक्त घटनामा ज्यान गुमाएका सबैप्रति पार्टीले श्रद्धाञ्जली अर्पण गर्दै मृतात्माको... सोमबार, फागुन ११, २०८२
दुर्घटनामा परेको बस पोखराबाट बेलुका ७ बजे छुटेको थियो
उनका अनुुसार उक्त बस तनहुँ, जामुनेका ओमकुमार श्रेष्ठको हो । गाडीमा श्रेष्ठ पनि सवार रहेको बुझिएको छ । “प्रहरीबाट प्राप्त जानकारी अनुुसार... सोमबार, फागुन ११, २०८२
वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु
आइतबार साँझ युवा समूह बीच झडप भएको थियो । झडपपछि पछिल्लो सुरक्षा स्थितिलाई मध्यनजर गर्दै आज बिहान ९स्४५ बजेदेखि अर्को आदेश नभइसम्मका... सोमबार, फागुन ११, २०८२
सूर्य थापालाई माला, मलाई भोट: सुशान्त वैदिक
सोमबार, फागुन ११, २०८२
झापा ५ मा बालेनको वाचाः राजनीतिलाई पेसा होइन, सेवा बनाउँछु (वाचापत्रको पूर्णपाठ)
सोमबार, फागुन ११, २०८२
आज हेटौँडामा रास्वपाको चुनावी सभा हुँदै, रवि लामिछानेले सम्बोधन गर्ने
दिउँसो २ बजे हेटौँडाको हुप्रचौरमा रास्वपाको चुनावीसभाको हुँदै छ । रास्वपाका तर्फबाट मकवानपुर–१ मा प्रकाश गौतम र मकवानपुर–२ का उम्मेदवार प्रशान्त उप्रेतीलाई ... सोमबार, फागुन ११, २०८२
धादिङमा बस दुर्घटना: १८ जनाको मृत्यु , २४ जना घाइते
आज बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो... सोमबार, फागुन ११, २०८२
मनाङ बरफ काटेर पाँच दिनपछि खुल्यो नार्पु जाने बाटो, मतदाता गाउँ फर्किँदै
नार्पा भूमिमा सबै गरी ४ सय ८८ जना मतदाता छन्। पाँचवटा मतदान केन्द्र रहेको उक्त गाउँपालिका पुग्न मनाङ सदरमुकाम चामेबाट कम्तिमा दुई... आइतबार, फागुन १०, २०८२