सिधाकुराका लेखहरु
शेरबहादुर देउवाका साला भूषण राणाको घरमा के भेटियो ?
देउवा दम्पत्तीको नगद तथा सम्पत्ति व्यवस्थापन गर्ने भूषण राणाका घर तथा कार्यालयमा पनि सम्पत्ति शुद्धिकरण विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले... सोमबार, असोज १३, २०८२
भीमसेनस्थान नजिक आगलागी , क्षतिको पूर्ण विवरण आउन बाँकी
नेपाली सेना, काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका सहित ६ वटा दमकल, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर... सोमबार, असोज १३, २०८२
धौलागिरि हिमाल आरोहण सुरु
सभेन समिट टेक्समार्फत आरोहणका लागि गएका तीन जना नेपाली शेर्पाको सहयोगमा स्पेन, चीन र फ्रान्सका एक÷एक जनाले आइतबार धौलागिरिको सफल आरोहण गरेका... सोमबार, असोज १३, २०८२
आज घर घरमा फूलपाती भित्र्याइँदै
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दशैं घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको... सोमबार, असोज १३, २०८२
अर्घाखाँचीमा जीप दुर्घटना : दुईजनाको मृत्यु, २४ घाइते
दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जिसीले जानकारी दिए । उनका अनुसार सोही घटनामा २४ जना... सोमबार, असोज १३, २०८२
आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू साथै बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ । सोमबार, असोज १३, २०८२
जेन–जी आन्दोलनमा दमन गर्नेमाथि सुरु भयो अनुसन्धान, केपी ओली सहित ५ जनाको पासपोर्ट रोक्का र काठमाडौँ छोड्न निषेध
आज बसेको आयोगको बैठकले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणी दुवाडी, राष्ट्रिय अनुसन्धानका तत्कालिन प्रमुख हुतराज थापा र... आइतबार, असोज १२, २०८२
यस्ता छन् आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु
बैठकले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरुको पहिचान एवं सहज र प्रभावकारी उपचारको व्यवस्थाका लागि गृह मन्त्रालयले परिचय पत्र वितरणको व्यवस्था मिलाउने निर्णय... आइतबार, असोज १२, २०८२
कोरोला नाका स्तरोन्नति गरी व्यवस्थित रुपमा सञ्चालन गर्न अध्यक्ष ढकालको आग्रह
महासङ्घको गण्डकी प्रदेश समिति एवं यसअन्तर्गतका जिल्ला उद्योग वाणिज्य सङ्घका नेतृत्वहरुसँग आज सो नाकाको निरीक्षणपछि उनले सो आग्रह गरेका हुन् । अध्यक्ष... आइतबार, असोज १२, २०८२
चंगाले दिँदैछ दशैं नजिकिएको आभास (तस्विरहरु)
विशेषगरी बच्चा र युवा उत्साहका साथ चंगा उडाउँछन्, जसले चाडको माहोल अझ रमाइलो बनाउँछ। चंगा उडाउने परम्परा विशेषगरी स्वतन्त्रता र खुशीको प्रतीक... आइतबार, असोज १२, २०८२
चार दशकदेखि चिकंमुगलमा चङ्गा बेचिरहेका दिपेन्द्र (तस्विरहरु)
चङ्गा बनाउने काम त दसैंका लागि गरिन्छ, तर दिपेन्द्र रञ्जितकारले इन्द्रजात्रा पछि पसलमा चङ्गा बनाउने काम सुरु गर्छन्। दशैंमा चङ्गा उडाउनु केवल... आइतबार, असोज १२, २०८२
‘श्रम संस्कृति पार्टी’ दर्ता गर्न हर्क साम्पाङले दिए आयोगमा निवेदन
आयोगमा दिएको निवेदनमा दलको अध्यक्षमा साम्पाङ स्यमं रहेको छन् । उनको निवेदनमाथि आयोगले जाँचबुझ गरिरहेको जनाइएको छ । आइतबार, असोज १२, २०८२
जेन–जी आन्दोलमा सहभागीहरुविरुद्ध तत्काल कारवाही प्रक्रिया अघि नबढ्ने
सरकारले जेन–जी आन्दोलनबारे छानबिन गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन आयोग बनाएको छ । उक्त आयोगले असोज ९ गतेदेखि कार्यप्रारम्भ गरिसकेको... आइतबार, असोज १२, २०८२
सुरक्षा सचेतनाको लागि ट्राफिक प्रहरी र महानगर प्रहरीको संयुक्त वाल्क (तस्बिरहरु)
चाडपर्व लक्षित सुरक्षा सचेतनाको लागि विभिन्न जनचेतना मुलक प्ले कार्ड सहित काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट र्याली सुरु गरी काठमाडौँ उपत्यका ट्राफिक... आइतबार, असोज १२, २०८२