नेभिगेशन
समाज

गगनलाई बालेनको व्यङ्ग्या: खुला मञ्च राम्रो बनाइदिएका थियौँ र गाली गर्न पाएका छौ!

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नेपाली कांग्रेस खुल्ला मञ्चमा गरेको कार्यक्रमलाई व्यङ्ग्या गरेका छन् । 
आइतबार साँझ फेसबुकमा स्टाटस राख्दै बालेनले गगन थापाको नेतृत्वको कांग्रेसलाई नयाँ पार्टी भन्दै खुला मञ्च राम्रो बनाइदिएकाले कार्यक्रम गरेर गाली गर्न पाएको उल्लेख गरेका छन् । 
उनले लेखेका छन्, 'धन्न खुला मञ्च राम्रो बनाइएछ,नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्।'
नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापा सहित प्रतिपक्ष दलका नेताहरुले सरकारको आलोचना गरेका थिए । 
गगन थापाले संसद खुला नभएको उल्लेख गर्दै प्रधानमन्त्रीको संसदमा उपस्थित नभएकोमा आालोचना गरेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगनले जगाउन खोजेको कांग्रेस

गगनले जगाउन खोजेको कांग्रेस

एक वर्षको अन्तरालमा विभिन्न हण्डर, ठक्कर, चोट, विवाद र विभाजनका अनेक चरण पार गर्दै नेपाली कांग्रेस महाधिवेशनमा प्रवेश गरेको छ ।
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्।