नेभिगेशन
समाज

भक्तपुरमा लियो क्लब समाखुसीको ‘मिसन झाडु’

भक्तपुर। वातावरणीय स्वच्छता, संरक्षण तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले लियो क्लब अफ काठमाडौं समाखुसीद्वारा सञ्चालन गरिएको सातदिने सरसफाइ अभियान ‘मिसन झाडु – ७ दिन, १ परिवर्तन’ सम्पन्न भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एक हप्तासम्म सञ्चालन भएको अभियानअन्तर्गत भक्तपुरका विभिन्न सार्वजनिक पार्क, मन्दिर तथा सार्वजनिक पोखरीहरूमा सरसफाइ कार्यक्रम गरिएको थियो।

Marvel
Extreme Energy

सात दिनसम्म क्लबका सदस्यहरूले लोकन्थलीको सार्वजनिक पार्क, राधाकृष्ण मन्दिर, दिव्येश्वरी मन्दिर, विभिन्न सार्वजनिक पार्क तथा मन्दिर र भोजेपोखरी लगायतका स्थानहरूमा सरसफाइ गतिविधि सञ्चालन गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation