नेभिगेशन
समाज

कांग्रेस महाधिवेशन मञ्चका तीन दृश्य

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको भेटघाट र अनौपचारिक संवादका दृश्य देखिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाधिवेशन उद्घाटनका क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच कानेखुसी भएको दृश्य देखिएको छ।

Ncell
Extreme Energy

त्यस्तै, कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच पनि मञ्चमा संवाद र हाँसोको दृश्य देखियो।

मञ्चमै नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बे र धनराज गुरुङ मुस्कुराउँदै गरेको दृश्य पनि क्यामेरामा कैद भएको छ।

महाधिवेशनमा सहभागी विभिन्न दलका नेताहरूबीच देखिएका यस्ता अनौपचारिक भेटघाट र संवादका दृश्यले उद्घाटन समारोहलाई थप रोचक बनाएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

Bishwapraksh-And-Rajendra-Lingden_Congress_NPL-1791114443.JPG

Rabi-And-Prachanda_Congress-Mahadhibesan_NPL-(1)-1791114442.JPG

Dhanaraj-And-Bhisma_NPL-1791114442.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो : गगन थापा

म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिइरहने प्रवृत्तिले नेपालको राजनीति ‘म्युजिकल चियर’ जस्तो बनेको बताएका छन्।
संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा

संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताएका छन्।
देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने

देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई अब छोडिदिँदा राम्रो हुने सुझाव दिएका छन्।
कांग्रेसको शक्ति नै उसको लामो राजनीतिक इतिहास हो : रवि लामिछाने

कांग्रेसको शक्ति नै उसको लामो राजनीतिक इतिहास हो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसको सबैभन्दा ठूलो राजनीतिक शक्ति उसको लामो इतिहास भएको बताएका छन्।

भर्खरै