सिधाकुराका लेखहरु
आगामी निर्वाचनपछि बलियो सरकार बन्नेमा विश्वस्त छुः रवि लामिछाने
सोमबार चितवनको कालिका नगरपालिका– ३ मा स्थानीयसंगको छलफलमा लामिछानेले अहिले देशभर रास्वपाको पक्षमा माहोल बनेको भन्दै आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र... सोमबार, फागुन ४, २०८२
काठमाडौँ ५ का राप्रपा उम्मेदवार कमल थापाको घरदैलो अभियान(तस्बिरहरु)
तेस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका काठमाडौँ ५ का उम्मेदवार कमल थापाले पनि बुढानीलकण्ठमा दर्शन गरेर आफ्नो घरदैलो सुरु गरेका छन् । घरदैलो कार्यक्रम... सोमबार, फागुन ४, २०८२
सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार ८०० रुपैयाँ
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख दुई हजार ८०० तथा एक तोला चाँदीको मोल... सोमबार, फागुन ४, २०८२
सुन्तला बेचेर रु २० लाख आम्दानी गरेका श्रेष्ठ
घरजग्गा व्यापार छाडेर कृषि व्यवसायमा लागेका श्रेष्ठले बेनीमा दाना र चल्लाको व्यापार गर्ने जलेश्वर पोल्ट्री फर्म सञ्चालनको जिम्मा छोरा आदेशलाई जिम्मा लगाएका... सोमबार, फागुन ४, २०८२
निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्य अन्तिम चरणमा
केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइ आज सम्पन्न हुने जानकारी दिँदै बागमती प्रदेशका लागि बाँकी पाँच लाख मतपत्र आजै साँझसम्म... सोमबार, फागुन ४, २०८२
निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
सोही व्यवस्थाअनुसार, आजदेखि यही फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न सक्ने छन् । निर्वाचनको निष्ठालाई... सोमबार, फागुन ४, २०८२
देउवाको घरमा जलेको पैसाबारे ओलीः पहिले एआई भन्थे, अहिले ‘नक्कली’
भदौ २४ गते जेनजी आन्दोलनको क्रममा देउवाको बुढानिलकण्ठस्थित घरमा भएको आगजनिमा करोडौँ रुपैयाँ जलेको अवस्थामा फेला परेको थियो । देउवाको घरमा आक्रमण... आइतबार, फागुन ३, २०८२
राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन
महाशिवरात्रि २०८२ का अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित आज अपराह्न पशुपतिनाथको दर्शनसहित पूजाआराधना गरेका हुन् । आइतबार, फागुन ३, २०८२
राजनीतिक दल वा निर्वाचन प्रतिनिधिले सवारीसाधनको प्रयोग गर्न निर्वाचन अधिकृतको अनुमति लिनुपर्ने
आयोगद्वारा आज जारी गरेको ६४ बुँदे निर्देशनमा एक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारीसाधन अन्य दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन... आइतबार, फागुन ३, २०८२
ड्रोनबाट महाशिवरात्रिमा यस्तो देखियो पशुपतिनाथ क्षेत्र (तस्बिरहरु)
पुराण अनुसार शिवजी प्रकट भएको रातको स्मरणमा मनाइने यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिमध्ये एक पवित्र रात्रिका... आइतबार, फागुन ३, २०८२
अहिलेकै अवस्थामा कांग्रेस देशको सबैभन्दा ठूलो पार्टी बन्छः विश्वप्रकाश शर्मा
आइतबार पार्टी कार्यालय सानेपामा जसपाका नेताहरुलाई कांग्रेस प्रवेश गराउँदै शर्माले आगामी निर्वाचनमा बहुमत नजिक पुग्ने गरि परिवर्तित अवस्थामा जनताको विश्वास जित्नेगरी अघि... आइतबार, फागुन ३, २०८२
नागरिकसँग रास्वपाको करारः पाँच वर्ष भित्र १२ लाख नयाँ रोजगारी सृजना गर्ने
उक्त करार पत्रमा भएका पाँच बुुँदा ५ वर्ष भित्र पुुरा नगरे अर्को निर्वाचनमा सजायाँ दिन पनि सो पार्टीले जनतालाई आग्रह गरेको छ... आइतबार, फागुन ३, २०८२
उज्यालो नेपाल पार्टीको घोषणापत्र सार्वजनिक, सांसदहरुको संख्या घटाउने
त्यस्तै प्रतिनिधिसभा सदस्य संख्या २७५ बाट २०१ कायम तथा प्रदेशसभाको सदस्य संख्या पनि कटौती गरी ५५० बाट ३३० कायम गर्नका लागी प्रस्ताव... आइतबार, फागुन ३, २०८२
१ करोड ९१ लाख मतपत्र छपाइ सकियो, अब करिब १२ लाख बाँकी
आजसम्म एक करोड ९१ लाख २४ हजार मतपत्र छपाइ भएर ढुवानी गर्न तयारी अवस्थामा राखिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी... आइतबार, फागुन ३, २०८२