सिधाकुराका लेखहरु
हनुमानढोका दरवार स्क्वायरको दसैँ घरमा विधिवत् रुपमा राखियो जमरा (तस्बिरहरु)
आजैदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको पूजा आरम्भ हुन्छ । सोमबार, असोज ६, २०८२
लैनचौरस्थित केशरमहलमा सारियो शिक्षा मन्त्रालय (तस्बिरहरु)
शिक्षा मन्त्रालय लैनचौरस्थित केशरमहल देखि अस्थायी रुपमा सेवा प्रवाह भइरहेको छ । उक्त भवनमा आज हुने भनिएको नवनियुक्त शिक्षामन्त्रीको पदभार ग्रहण हुनेछ... सोमबार, असोज ६, २०८२
म्याग्दीको कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष
चाडपर्व नजिकिँदै गर्दा यात्रुलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालयले बसपार्कमा रहेको ट्राफिक कार्यालय परिसरमा सहायता कक्ष स्थापना गरेको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर... सोमबार, असोज ६, २०८२
गोरखा दरबारको दसैँघरमा जमरा राखियो
‘‘कैलास कोठामा देवीलाई राखेपछि बिहानको शुभसाइतमा विधिपूर्वक घटस्थापना अर्थात जमरा राखिएको हो, उनले भने, ‘‘जमरा राख्ने तयारीका लागि त्यसअघि नै कालिका मन्दिरको... सोमबार, असोज ६, २०८२
प्रतितोलमा ७ सयले बढ्यो सुन
आइतबार प्रतितोला रू दुई लाख १७ हजार १०० मा खरिदबिक्री भएकोमा आज रू सात सय बढेको हो । सोमबार, असोज ६, २०८२
दसैँमा सर्वोच्च अदालतमा बन्दीको रिट सुनुवाइ हुने
“न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट... सोमबार, असोज ६, २०८२
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा बुझ्न र निर्वाचन रणनीतिबारे छलफल गर्न पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले बैठक बोलाएका हुन । सोमबार, असोज ६, २०८२
सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला
यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि... सोमबार, असोज ६, २०८२
अख्तियारमा नापी र मालपोतका उजुरी धेरै
स्थानीय तहमा मधेश प्रदेशको सबैभन्दा बढी उजुरी परेको छ । सो प्रदेशका स्थानीय तहहरुको मात्रै सात हजार ७२ उजुरी दर्ता भएका छन्... सोमबार, असोज ६, २०८२
पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा
त्यसैगरी १० घर उच्च जोखिममा छन् । स्थानीय मीनबहादुर नेपाली, नन्दकुमारी भण्डारी, डिलबहादुर गुरुङ, अस्मिता सार्की, लक्ष्मी परियार र अर्को एक रित्तो... सोमबार, असोज ६, २०८२
सुरु भयो दसैँ, आज घटस्थापना
यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र... सोमबार, असोज ६, २०८२
अन्तरिम सरकारको मन्त्री बन्न खरेल, मिश्र र सिन्हाको नाम सिफारिस
खरेललाई सञ्चार तथा सूचना प्रविधिमन्त्रीकाे लागि सिफरिस गरिएको छ । त्यस्तै डा. संगिता मिश्रलाई स्वास्थ्य मन्त्रालय र पूर्व न्यायाधीश सिन्हालाई भूमि व्यवस्था,... आइतबार, असोज ५, २०८२
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्दा खेदिएका एआईजी मनोज केसीलाई सीआईबी प्रमुखको जिम्मेवारी
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)केसीलाई सीआईबी प्रमुखका रुपमा सरुवा गर्ने निर्णय गरेको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले जानकारी... आइतबार, असोज ५, २०८२
जेनजी आन्दोलनमा भएका घटना छानबिन गर्न कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन
गौरीबहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरीका पूर्व एआइजी विज्ञानराज शर्मा, तथा कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन् । समितिलाई ३ महिनाको समय दिइएको... आइतबार, असोज ५, २०८२