नेभिगेशन
खेलाडीका कुरा

स्वदेश फर्कियो कास्य विजेता महिला कबड्डी टोली ( तस्बिर)

काठमाडौँ । जापानमा जारी २० औँ एसियाली खेलकुदमा कास्य पदक विजेता नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खेलाडी, प्रशिक्षकसहितको टोलीलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

Ncell
Extreme Energy

नेपाली टोली सेमिफाइनलमा भारतसँग ४८–२४ अंकले पराजित भएको थियो । तस्बिर नेपाल फोटो लाइब्रेरी

Team-Kabbddi-Nepal-Asian-Games_NPL-(16)-1790764415.JPG

Team-Kabbddi-Nepal-Asian-Games_NPL-(13)-1790764415.JPG

Team-Kabbddi-Nepal-Asian-Games_NPL-(8)-1790764411.JPG

Team-Kabbddi-Nepal-Asian-Games_NPL-(10)-1790764411.JPG

Team-Kabbddi-Nepal-Asian-Games_NPL-(3)-1790764407.JPG

Team-Kabbddi-Nepal-Asian-Games_NPL-(4)-1790764407.JPG

Team-Kabbddi-Nepal-Asian-Games_NPL-(1)-1790764404.JPG

Team-Kabbddi-Nepal-Asian-Games_NPL-(2)-1790764404.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप खेलाडीका कुरा
१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा समस्या देखिए उपचारका लागि काठमाडौँ वा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो।
करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १७ जना विजेता घोषणा गरिँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज घोषणा गरिँदैछ।
लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्।
अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ।