नेभिगेशन
समाज

रविले बोलाए रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठक असोज १७ गते दिउँसो ३ बजे केन्द्रीय कार्यालय चमती घन्टीघरमा बस्ने जनाइएको छ । 

Marvel
Extreme Energy

अहिले बैठकको कार्यसूची तय भइरहेको रास्वपा महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज