नेभिगेशन
सबै कुरा

कास्की अदालतले थुनामा राख्न अनुमति नदिएपछि निकोलश भुसाल रिहा

कास्की । डा. निकोलश भुसाललाई हिरासतमा राख्न म्याद दिन कास्की जिल्ला अदालतले अस्वीकार गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हिरासतमा रहेका रवि लामिछानेको तस्विर खिचेको आरोपमा काठमाडौँबाट नियन्त्रणमा लिएर पोखरा पुर्याइएका भुसाललाई प्रहरीले अदालत पेश गरेको थियो ।

Ncell
Extreme Energy

तर कास्की जिल्ला अदालतले हिरासतमा राख्न म्याद नदिएपछि आफन्तको जिम्मा लगाउने तयारी भएको कास्की प्रहरीका प्रवक्ता बसन्त शर्माले जानकारी दिए ।

आक्रोशित मुद्रामा उनले भने,'हिरासतमा राख्न म्याद माग्दै अदालतमा गएका थियौँ, अदालतले म्याद नदिएपछि अब छोड्ने त होलानी'।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

निगमका अनुसार विभिन्न ग्यास उद्योगका सिलिन्डर निगमले तोकेका सात बिक्री केन्द्रमार्फत जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रहरी र निगमका कर्मचारीको सहयोगमा वितरण गरिएको हो।
काठमाडौँमा भारतीय सेनाध्यक्षलाई स्वागत (तस्बिरहरु)

काठमाडौँमा भारतीय सेनाध्यक्षलाई स्वागत (तस्बिरहरु)

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उच्च अधिकारीहरुले स्वागत गरे ।
आफ्नो कुरा भन्ने हिम्मत नभएकाले बीपीको नाम लिएका छन्ः गगन थापा

आफ्नो कुरा भन्ने हिम्मत नभएकाले बीपीको नाम लिएका छन्ः गगन थापा

‘बीपी कोइरालाको मेलमिलापको सन्दर्भ अहिले व्यापक आइरहेको छ । नेताहरुले फेरि रातारात बीपीलाई सम्झनु भएको छ’ थापाले भने ‘यहाँ अहिले कोसँग के मिलाउनु परेको छ, कोसँग कानेखुसी गर्नु...
काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ

काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ

भारतीय सेनाध्यक्ष धिरज सेठ काठमाडौँ आइपुगेका छन् । उनी नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका हुन् ।