नेभिगेशन
सबै कुरा

भारतीय चर्चित गायक सोनु निगम नेपालमा (तस्विरहरु)

काठमाडाैँ । भारतीय चर्चित गायक सोनु निगम नेपाल आएका छ्न् । नेपाली टच–नेपालले हायात रिजेन्सी होटलमा आयोजना गरेको कन्सर्टमा सहभागि हुन निगम नेपाल आएका हुन् । उनले बुधबार रातिको कन्सर्टमा आफ्नो प्रस्तुती देखाउने छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

निगमको सो कन्सर्टमा सहभागि हुन् ४ प्रकारका टिकट बिक्री गरिएका छन् । सामान्य टिकटको मूल्य रु दुई हजार, प्लेटिनमको टिकटको मूल्य रु चार हजार, भिआइपी सिटको मूल्य रु १० हजार र भिआइपी टेबलको मूल्य ५० हजार रहेको छ ।

कार्यक्रमको गेट साँझ ६ बजे खुल्ने जनाइएको छ । 








प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँमा भारतीय सेनाध्यक्षलाई स्वागत (तस्बिरहरु)

काठमाडौँमा भारतीय सेनाध्यक्षलाई स्वागत (तस्बिरहरु)

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उच्च अधिकारीहरुले स्वागत गरे ।
आफ्नो कुरा भन्ने हिम्मत नभएकाले बीपीको नाम लिएका छन्ः गगन थापा

आफ्नो कुरा भन्ने हिम्मत नभएकाले बीपीको नाम लिएका छन्ः गगन थापा

‘बीपी कोइरालाको मेलमिलापको सन्दर्भ अहिले व्यापक आइरहेको छ । नेताहरुले फेरि रातारात बीपीलाई सम्झनु भएको छ’ थापाले भने ‘यहाँ अहिले कोसँग के मिलाउनु परेको छ, कोसँग कानेखुसी गर्नु...
काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ

काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ

भारतीय सेनाध्यक्ष धिरज सेठ काठमाडौँ आइपुगेका छन् । उनी नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका हुन् ।
यस्तो छ कांग्रेस इतरपक्षको पाँच बुँदे घोषणापत्र

यस्तो छ कांग्रेस इतरपक्षको पाँच बुँदे घोषणापत्र

घोषणापत्रमा पन्ध्रौँ महाधिवेशन, अन्य दलहरुसँगको संवाद, धार्मिक स्वतन्त्रता, संविधान संशोधन र सम्मेलनमा प्रस्तुत प्रतिवेदनहरुलाई अन्तिम रुप दिने लगायत विषय समेटिएका छन् ।