नेभिगेशन
सबै कुरा

४० दिनमा ३० प्रहरी गैर हाजिरी,किन छोड्दैछन् जागिर ?

काठमाडौँ । नेपाल प्रहरीमा जागिर छोड्नेहरुको संख्या बढ्दै गएको छ । जागिरबाट परिवार धान्न समेत मुश्किल भएपछि तल्लो दर्जाका कर्मचारीहर जागिरबाट बाहिरिइ रहेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

असोज र कात्तिकको विवरणअनुसार ४० दिनको अवधिमा मात्रै नेपाल प्रहरीका ३० जना प्रहरी कर्मचारीहरु जागिरमा गैरहाजिर छन् । बिहिबार मात्रै नेपाल प्रहरीले एक सूचना जारी गर्दै असोज देखि कात्तिकसम्म गैर हाजिर भएका ३० जना प्रहरीलाई काममा आउन सार्वजनिक सूचना जारी गरेको छ । यसरी जागिर छाड्नेहरु काठमाडौँमै काममा रहेका देखि दुर्गमका जिल्लाहरुमा दरबन्दी रहेकाहरु पनि छन् । 

Ncell
Extreme Energy



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँमा भारतीय सेनाध्यक्षलाई स्वागत (तस्बिरहरु)

काठमाडौँमा भारतीय सेनाध्यक्षलाई स्वागत (तस्बिरहरु)

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उच्च अधिकारीहरुले स्वागत गरे ।
आफ्नो कुरा भन्ने हिम्मत नभएकाले बीपीको नाम लिएका छन्ः गगन थापा

आफ्नो कुरा भन्ने हिम्मत नभएकाले बीपीको नाम लिएका छन्ः गगन थापा

‘बीपी कोइरालाको मेलमिलापको सन्दर्भ अहिले व्यापक आइरहेको छ । नेताहरुले फेरि रातारात बीपीलाई सम्झनु भएको छ’ थापाले भने ‘यहाँ अहिले कोसँग के मिलाउनु परेको छ, कोसँग कानेखुसी गर्नु...
काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ

काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ

भारतीय सेनाध्यक्ष धिरज सेठ काठमाडौँ आइपुगेका छन् । उनी नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका हुन् ।
यस्तो छ कांग्रेस इतरपक्षको पाँच बुँदे घोषणापत्र

यस्तो छ कांग्रेस इतरपक्षको पाँच बुँदे घोषणापत्र

घोषणापत्रमा पन्ध्रौँ महाधिवेशन, अन्य दलहरुसँगको संवाद, धार्मिक स्वतन्त्रता, संविधान संशोधन र सम्मेलनमा प्रस्तुत प्रतिवेदनहरुलाई अन्तिम रुप दिने लगायत विषय समेटिएका छन् ।