नेभिगेशन
सबै कुरा

रास्वपा सुदूरपश्चिम भेला सम्पन्न

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सुदूरपश्चिम भेला सम्पन्न भएको छ । पार्टीको प्रदेश कार्यसम्पादन समितिको निर्णयअनुसार मंसिर २९ गतेबाट सुरु भएको भेला सम्पन्न भएको पार्टीले जनाएको छ । कन्चनपुर जिल्लाको भेला समापन भएसँगै पार्टीको प्रदेश भेला सकिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

पार्टीको भेलाले जिल्ला सभापतिहरुको नेतृत्वमा जिल्ला समितिको गठन गरेको पार्टीका सह–प्रवक्ता मनिष झाले बताए । पार्टीको सो भेलाले संगठनलाई थप सुदृढ बनाउने र समृद्ध बनाउन महत्वपूर्ण योगदान गर्ने विश्वास लिएका झाले बताए । 


त्यस्तै रास्वपाले प्रदेशमा भएको भेलालाई सफलतापूर्वक सम्पन्न बनाउन सहयोग पुर्याउने सबैप्रति आभार जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ

काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ

भारतीय सेनाध्यक्ष धिरज सेठ काठमाडौँ आइपुगेका छन् । उनी नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका हुन् ।
यस्तो छ कांग्रेस इतरपक्षको पाँच बुँदे घोषणापत्र

यस्तो छ कांग्रेस इतरपक्षको पाँच बुँदे घोषणापत्र

घोषणापत्रमा पन्ध्रौँ महाधिवेशन, अन्य दलहरुसँगको संवाद, धार्मिक स्वतन्त्रता, संविधान संशोधन र सम्मेलनमा प्रस्तुत प्रतिवेदनहरुलाई अन्तिम रुप दिने लगायत विषय समेटिएका छन् ।
अनुदान आयोगले सुरु गर्यो समकक्षता निर्धारण

अनुदान आयोगले सुरु गर्यो समकक्षता निर्धारण

विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी पाएसँगै प्रक्रिया सुरु गरेको छ । आयोगले पहिलो चरणमा करिब ३० जनाको समकक्षता...
जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन बेपत्ता

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन बेपत्ता

अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।