नेभिगेशन
सबै कुरा

गरिमा विकास बैंकको दशैँ अफर: बैंकको कार्ड प्रयोग गर्दा २० प्रतिशतसम्म छुट

काठमाडाैँ : गरिमा विकास बैंकले दशैँको समयमा बैंकको कार्ड प्रयोग गर्दा २० प्रतिशतसम्म छुट दिने भएको छ ।  ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालीहरुको महान चाड बडादशैँलाई लक्षित गरि बैकले बैंकको डेबिट÷क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ सय नगद फिर्ता गर्ने योजना सार्वजनिक गरेको छ ।

Ncell
Extreme Energy

नगदरहित कारोबारलाई प्रोत्साहन एवं प्रवर्धन गर्ने हेतुले सार्वजनिक गरिएको यस योजनाको अवधि आइतबारदेखि टिकाको दिनसम्मका लागि हुनेछ ।

त्यस्तै बैंकले आफ्ना ग्राहकको दशैँ किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सुरुवात पनि गरेको छ । 

हाल, गरिमा विकास बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं विभिन्न डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज कति छ अमेरिकी डलरको भाउ ?

आज कति छ अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ
आज कति छ अमेरिकी डलरको मूल्य?

आज कति छ अमेरिकी डलरको मूल्य?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
आज कति पुग्यो डलरको भाउ ?

आज कति पुग्यो डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
आज कति पुग्यो डलरको भाउ ?

आज कति पुग्यो डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

भर्खरै