नेभिगेशन
सबै कुरा

पत्रकार सम्मेलनमै बेहोस भएर ढलिन् भारती मानन्धर (भिडियाे सहित)

काठमाडौं । नेपालगञ्जकी भारती मानन्धर पत्रकार सम्मेलनमा बेहोस भएर ढलेकी छिन् । श्रीमान् चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गर्ने रिगल भनिने योगराज ढकालको कैद मिनाहा भएपछि उनी निरन्तर आन्दोलनमा छिन् । सोही विषयमा आयोजित पत्रकार सम्मेलनमा उनी बेहोस भएकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले दसैँलगत्तै अनसन समेत सुरु गरेकी छिन् । उनले सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद मिनाहा गर्ने निर्णय खारेज गर्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेकी छिन् । सर्वोच्चले सरकारको नाममा कारण देखाउ आदेश समेत जारी गरिसकेको छ । 

Ncell
Extreme Energy

यद्यपी भारतीले आफ्नो आन्दोलनलाई निरन्तरता दिईरहेकी छिन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।