नेभिगेशन
सबै कुरा
जाजरकाेट भूकम्प :

सरकारले भूकम्प पीडितलाई राहत दिन सकिनौँ भनेर हात उठाओस्, रास्वपा तयार छ : रवि लामिछाने (भिडियाेसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भूकम्प पिडितलाई राहत दिन बिलम्ब नगर्न नहुने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

शुक्रबार भरतपुर विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै सभापति लामिछानेले जाजरकोटका भूकम्प पिडितको अवस्था दयनिय रहेको र सरकारले उनीहरुलाई राहत दिन नसकेको बताउँदै बरु सरकारले सक्दैनौँ भनेर हात उठाए पीडितलाई राहत उपलब्ध गराउन रास्वपा सक्षम रहेको बताएका छन् । 

त्यस्तै उनले राहत वितरण कार्यमा समन्वय नभएका कारण नागरिक आकास मुनी चिसोमा सुत्न बाध्य भएको बताउका छन्  । ‘भूकम्प पिडितको अवस्था अत्यन्त दुःख लाग्दो छ’, उनले भने,‘पार्टीको तर्फबाट गर्नुपर्ने सबै प्रयास गरिरहेका छौं । अझै पनि सरकारले सकेन भने भनोस रास्वपा सक्छ । ’

त्यस्तै उनले पार्टीले विपत व्यवस्थापनमा अनुभवी टोलीलाई भूकम्प प्रभावित जिल्लामा खटाएको समेत जानकारी गराए । त्यस्तै उनले सरकारले उद्धारको काममा समन्वय गरेको भएपनि राहत वितरण कार्य प्रभावकारी बनाउन नसकेको बताए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।