नेभिगेशन
सबै कुरा

सांसद विकास कोषको पैसामा थपेर १० अर्ब बनाई भूकम्प प्रभावितको घर निर्माणमा खर्चिने सरकारको निर्णय

सरकारले सांसद विकास कोषको ८ अर्ब २५ करोडमा १ अर्ब ७५ करोड थपेर १० अर्ब बनाई भूकम्प प्रभावितको घर निर्माणमा खर्च गर्ने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको पैसामा थपेर १० अर्बको भूकम्प पीडित राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो । 

Ncell
Extreme Energy

सांसद विकास कोषअन्तर्गत प्रतिसांसद (प्रतिनिधि सभा सदस्य) ५ करोडका दरले ८ अर्ब २५ करोड रकम छुट्याइएको भए पनि कार्यान्वयन भने भएको छैन। 

यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले यो कार्यक्रम कार्यान्वयन नगर्न निर्देशन दिएको थियो ।

मन्त्रिपरिषद्को बैठकले पूर्ण क्षति भएका र आंशिक क्षति भई बस्न योग्य नरहेको घर भएको परिवारलाई अस्थायी आवास बनाउन ५० हजार दिने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।

भर्खरै