नेभिगेशन
सबै कुरा
बर्दिया हत्या :

खुकुरी प्रहार गरी युवाको हत्या गरेको अभियोगमा ८ जना पक्राउ

बर्दियामा खुकुरी प्रहार गरी युवाको हत्या गरेको अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लक्ष्मीपूजाको मध्यराति १२ः३० बजे बर्दिया गुलरिया नगरपालिका –४ स्थित जुस फ्याक्ट्री –सुहेलवा गाउँ सडक खण्डमा खुकुरी प्रहार हुँदा गुलरिया ६ का २३ वर्षीय वरुण घिमिरेको मृत्यु भएको थियो । 

Ncell
Extreme Energy

उनीमाथि खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले हालसम्म ८ जना पक्राउ गरि अनुसन्धान गरिरहेको र संलग्न देखिएका केही व्यक्ति फरार रहेका बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीर राज शाही बताए । उनका अनुसार खोजीकार्य साथै अनुसन्धान तिव्र रहेको र अनुसन्धान सकिएपछि उनीहरुलाई सार्वजनिक गरिने भएको छ । 

प्रहरीका अनुसार घटना घट्नुको कारण पुरानो रिसिइबी रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।