थप समाज
सिंहदरबारमा प्रधानमन्त्री बालेन र एडिबी अध्यक्ष कान्डाबीच भेट जारी
त्यसअघि दुइपक्षका ६÷६ जना प्रतिनिधि मण्डल समेत वार्तामा सहभागी भएका थिए । नेपाल सरकारका तर्फबाट अर्थसचिव घनश्याम उपाध्याय सहित अर्थमन्त्रालयका सहसचिव, परराष्ट्रमन्त्रालयका सहसचिव भेटवार्तामा सहभागी थिए । मंगलबार, असार २३, २०८३
यसपटकका फिफा विश्वकपका आयोजक तीनवटै देश अन्तिम १६ बाटै बाहिरिए
फिफा विश्वकपका तीन आयोजक देशहरु (अमेरिका, क्यानडा र मेक्सिको) प्रि क्वार्टरफाइनलबाट बाहिरिएका छन् । मंगलबार, असार २३, २०८३
क्रिष्टियानो रोनाल्डो : कीर्तिमानधारी तर जित्न सकेनन् विश्वकप
रोनाल्डो लगातार छैटौं पटक विश्वकप खेल्दा पनि टिमलाई जित दिलाउन सकेनन् । आँखाबाट लगातार आँसु झार्न पुगे । मैदानमा एकछिन भाबुक बने । अनि टिमका अन्य साथीलाई छाडेर... मंगलबार, असार २३, २०८३
९५ प्रतिशत काम सकिएपछि यस्ताे देखियाे साँगाकाे अन्डरपास
आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि काठमाडौं र भक्तपुरतर्फबाट बनेपातर्फ जाने सवारीसाधनहरू अन्डरपास भएर गुड्नेछन् भने बनेपातर्फबाट काठमाडौं भित्रिने गाडीहरूले माथिल्लो सडक प्रयोग गर्नेछन्। मंगलबार, असार २३, २०८३भर्खरै
- सिंहदरबारमा प्रधानमन्त्री बालेन र एडिबी अध्यक्ष कान्डाबीच भेट जारी
- यसपटकका फिफा विश्वकपका आयोजक तीनवटै देश अन्तिम १६ बाटै बाहिरिए
- क्रिष्टियानो रोनाल्डो : कीर्तिमानधारी तर जित्न सकेनन् विश्वकप
- ९५ प्रतिशत काम सकिएपछि यस्ताे देखियाे साँगाकाे अन्डरपास
- राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित हुँदै, ९ मन्त्रीले जवाफ दिने
- फिफा विश्वकप : आयोजक अमेरिकालाई पराजित गर्दै बेल्जियम क्वार्टरफाइनलमा
- लेखासहित तीनवटा संसदीय समितिको बैठक बस्दै, मन्त्रीद्वय महावीर पुन र शिशिर खनाल सहभागी हुने
- आरजुपछि जयवीर देउवाविरुद्ध पनि पूर्जी जारी, सात दिनभित्र हाजिर नभए पक्राउ गरिने
साताको लोकप्रीय











-1783346241.jpg)


-1782037450.jpeg)