नेभिगेशन
समाज

दशैं तिहार नजिकीए सँगै बसपार्कमा राजधानी छोड्नेको भीड(तस्बिरहरु)

काठमाडौँ । हिन्दुहरुको महान चाड दशैं तिहार नजिकीए सँगै काठमाडौंको नयाँ बसपार्कमा राजधानी छोड्ने सर्वसाधारणको भीड लाग्न थालेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भदौ २३ र २४ गते उपत्यकामा भएको जेन जी आन्दोलन र त्यसको प्रभावका कारण दशैं आउन २ हप्ता जस्तो बाँकी हुँदा पनि सर्वसाधारणहरुले उपत्यका छोड्ने तयारीमा देखिन्छन् ।

Ncell
Extreme Energy

प्रतिकूल परिस्थितिका कारण यस वर्ष पहिलेको वर्ष जस्तो अग्रिम टिकट बुकिङ खुल्ला नगरिए पनि ५/६ दिन अगाडी टिकट बुकिङ गर्ने सकिने व्यवस्था रहेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

buspark_sidhakura10-1758194304.jpg

buspark_sidhakura9-1758194304.jpg

buspark_sidhakura7-1758194302.jpg

buspark_sidhakura8-1758194302.jpg

buspark_sidhakura4-1758194299.jpg

buspark_sidhakura3-1758194299.jpg

buspark_sidhakura6-1758194301.jpg

buspark_sidhakura5-1758194301.jpg

buspark_sidhakura2-1758194297.jpg

buspark_sidhakura1-1758194297.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...