नेभिगेशन
समाज

आज तोलामा २ हजार ७ सय बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्य प्रतितोला रू दुई हजार सात सय बढेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार प्रतितोला रू दुई लाख ३६ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर तोलाको रू दुई लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Ncell
Extreme Energy

त्यस्तै, चाँदीको मूल्य तोलामा रू ८० ले बढेर रू तीन हजार ६० पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९९५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपा  काठमाडौँको सभापतिमा राजा शाक्य निर्वाचित

रास्वपा काठमाडौँको सभापतिमा राजा शाक्य निर्वाचित

सभापति पदका उम्मेदवार सुरेश सापकोटालाई ६९ मतान्तरले पराजित गर्दै शाक्य विजयी भएका हुन् । शाक्यले २५१ मत प्राप्त गरे भने सापकोटाले १८२ मत पाए ।
सरुवा बढुवाका लागि भनसुन नगर्न कर्मचारीहरुलाई कानुनमन्त्री गौतमको आग्रह

सरुवा बढुवाका लागि भनसुन नगर्न कर्मचारीहरुलाई कानुनमन्त्री गौतमको आग्रह

‘यो सोर्सफोर्स गर्ने जुन चलन छ, त्यसबाट सबैजना टाढा हुन मेरो आग्रह छ । खुसुक्क आएर एक जनाले सोर्सफोर्स लगाइहाल्नु भयो भने एक जनालाई न्याय होला, अरुलाई त...
ईश्वरीको हत्यामा संलग्नलाई कारबाही गर्न पूर्वगृहमन्त्री सुधन गुरुङको माग

ईश्वरीको हत्यामा संलग्नलाई कारबाही गर्न पूर्वगृहमन्त्री सुधन गुरुङको माग

मृतक भुजेल पूर्वगृहमन्त्री गुरुङकै गोरखा क्षेत्र नं १ का वासिन्दा थिइन् । तारकेश्वर नगरपालिका–६ लोलाङ पैयुटार बस्ने ४२ वर्षीयकुमार कुमार थापा मगरले गए राति ४२ वर्षीया श्रीमती ईश्वरीको...
सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब बढी रकम जम्मा, उर्जा क्षेत्रमा लगानी गर्ने तयारी

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब बढी रकम जम्मा, उर्जा क्षेत्रमा लगानी गर्ने तयारी

कोषमा यही जेठ २० गतेसम्म रु एक खर्ब ११ अर्ब सात करोड पाँच लाख ८५ हजार बराबरको योगदान रकम जम्मा भएको छ । दैनिक रूपमा रकम थपिँदै गएकाले...