नेभिगेशन
समाज

तोलामा दुइ हजार एक सय रुपैयाँले घट्यो सुनको मुल्य

काठमाडौँ । मङ्गलबारको तुलनामा बुधबार सुनको मूल्य केही घटेको छ, भने चाँदी तोलामा रु ५ ले बढेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला सुनको मूल्य रु दुई लाख ४४ हजार ३०० कायम भएको छ, भने त्यति नै परिमाणको चाँदी रु तीन हजार १७५ मा कारोबार भइरहेको छ ।

Ncell
Extreme Energy

मङ्गलबार एक तोला सुन रु दुई लाख ४६ हजार ४०० र चाँदी रु तीन हजार १७० मा खरिदबिक्री भएको थियो ।
 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
त्रिशुली ३ ए को टनेलबाट उद्धार गरिएका कबिर महर्जनको स्वास्थ्यमा समस्या, काठमाडौंँ रिफर गरियो

त्रिशुली ३ ए को टनेलबाट उद्धार गरिएका कबिर महर्जनको स्वास्थ्यमा समस्या, काठमाडौंँ रिफर गरियो

त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमार्गबाट उद्धार गरिएका मेकानिकल सुपरभाइजर कबिर महर्जनको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ ।
उद्धार गरिएका साहले भने, सुरुङमा ३/४ जनामात्रै छन्

उद्धार गरिएका साहले भने, सुरुङमा ३/४ जनामात्रै छन्

रसुवाको त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमार्गबाट उद्धार गरिएका सञ्जय साहले टनेलभित्र ३/४ जनामात्रै रहेको जानकारी गराएका छन् ।
उद्धार गरिएका मेकानिकल इन्जिनियर सञ्जय साहले भने, टनेलभित्र सबै सकुशल हुनुहुन्छ

उद्धार गरिएका मेकानिकल इन्जिनियर सञ्जय साहले भने, टनेलभित्र सबै सकुशल हुनुहुन्छ

त्रिशुली ३ ए जलविद्युत् आयोजनाको सुरुङमार्गबाट उद्धार गरिएका सञ्जय साहले टनेलभित्र फसेका सबै सुरक्षित रहेको बताएका छन् ।

भर्खरै