नेभिगेशन
समाज

विराटनगरमा महेश बस्नेत सवार गाडीमा रातो छ्यापियो

मोरङ । युवा सङ्घको कार्यक्रमका लागि विराटनगर आएका नेकपा एमालेका नेता महेश बस्नेतमाथि आक्रमणको प्रयास भएको छ। विमानस्थलबाट सुनसरीतर्फ जाँदै गरेको बस्नेत सवार गाडीमा विमानस्थल बाहिर एक युवाले रातो मसी छ्यापेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बस्नेत माथि अप्रित कुँवर र सञ्जोग गौतमले मसी छ्यापेको प्रहरीले जनाएको छ। सार्वजनिक भएको भिडियोमा ती युवाले जेनजी आन्दोलनमा मारिएकाहरूको पक्षमा नाराबाजी गर्दै एमालेमाथि आक्रोश पोखेको देखिन्छ । प्रहरीले उनीहरू दुवै जनालाई नियन्त्रणमा लिएको छ। 

Ncell
Extreme Energy


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनसरी घटनाबारे गोकुलको टिप्पणी– जवाफदेहिता भए राजीनामा देऊ

सुनसरी घटनाबारे गोकुलको टिप्पणी– जवाफदेहिता भए राजीनामा देऊ

नेकपा एमालेका नेता गोकुल बास्कोटाले सुनसरी घटना प्रकरणमा गृहमन्त्री सुधन गुरूङले राजीनामा दिनुपर्ने बताएका छन् ।
कर्फ्यु लगाउँदा पनि प्रदर्शन नरोकिएपछि कप्तानगञ्जमा सेना परिचालन

कर्फ्यु लगाउँदा पनि प्रदर्शन नरोकिएपछि कप्तानगञ्जमा सेना परिचालन

कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन भएपछि सेना परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
भीष्मराज आङ्देम्बेले किन भेटे राष्ट्रपतिलाई ?

भीष्मराज आङ्देम्बेले किन भेटे राष्ट्रपतिलाई ?

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन् ।
सुनसरी गोलीकाण्ड छानबिन गर्न गृहले बनायो समिति

सुनसरी गोलीकाण्ड छानबिन गर्न गृहले बनायो समिति

सुनसरीको कप्तानगञ्जमा दुई पक्षबीचको झडपका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले ५ सदस्यीय समिति गठन गरेको छ।