नेभिगेशन
समाज

प्रगतिशील लोकतान्त्रिक पार्टीमा सहिद परिवारदेखि जेनजी समुहका अगुवाहरुपनि समावेश(तस्बिरहरु)

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी बृहत एकता घोषणा कार्यक्रम औपचारिक रूपमा आइतबार भएको छ । बाबुराम भट्टराई, जनार्दन शर्मा, सुदन किराती र सन्तोष परियारका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । उनीहरुले लोकतान्त्रीक पक्षधरहरु देशविकासका निमित ठाउँमा उभिनुपर्ने धारणा राखेका छन् । एकता घोषणा सभामा सहिद परिवारका सदस्य र विभिन्न जेनजी समुहका अगुवाहरु पनि पार्टीमा समावेश भएको पार्टीले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

yuwa-1763903346.jpg

Ncell
Extreme Energy

ghaite-sang-parti-1763903345.jpg

sahid-family-1763903345.jpg

sahid-family1-1763903345.jpg

genz-1763903343.jpg

genz2-1763903343.jpg

genz1-1763903343.jpg

genz0-1763903343.jpg

santosh-nepali-1763903345.jpg

genz3-1763903344.jpg

ghaite-genz-1763903344.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।
कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...