नेभिगेशन
समाज

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौँ । दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुर्गा प्रसाईंका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । 

Ncell
Extreme Energy

बिहीबार सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई अदालतमा उपस्थित गराउन र थुन्नुको कारण पेश गर्न आदेश पनि दिएको थियो । 

दुर्गा प्रसाईंलाई प्रहरीले मंसिर १ गते मध्यराति पक्राउ गरेको थियो । शान्ति सुरक्षामा खलल पुर्‍याउनेगरी भड्काउ अभिव्यक्ति दिएको भन्दै निवासबाटै उनलाई पक्राउ गरिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देशको पहिलो अत्याधुनिक सुरुङमार्गको गरियो उद्घाटन (तस्बिरहरू)

देशको पहिलो अत्याधुनिक सुरुङमार्गको गरियो उद्घाटन (तस्बिरहरू)

पूर्वाधार विकास मन्त्री सुनील लम्सालले आज नागढुंगा सुरुङ मार्गको औपचारिक रूपमा उद्घाटन गरेका छन् ।
तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा २ जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा २ जनाको मृत्यु

काठमाडौं चन्द्रागिरि नगरपालिका–१५ तीनथानास्थित सडकखण्डमा सोमबार बिहान स्कुटर र मिनी ट्रक एक आपसमा ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ ।
कप्तानगञ्ज घटनाप्रति सांसद लालविक्रमले भने– गोली चलाउनुपर्ने परिस्थिति नै थिएन

कप्तानगञ्ज घटनाप्रति सांसद लालविक्रमले भने– गोली चलाउनुपर्ने परिस्थिति नै थिएन

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीचको विवाद नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर एक व्यक्तिको मृत्यु भएको घटनाप्रति सुनसरी–२ का प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले गम्भीर आपत्ति जनाएका छन् ।
सुनसरी हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न खुश्बु ओलीको माग

सुनसरी हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न खुश्बु ओलीको माग

राप्रपाकी प्रमुख सचेतक एवं सांसद खुश्बु ओलीले सुनसरीमा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न माग गरेकी छिन् ।