नेभिगेशन
मुख्य समाचार

मंगलबार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ मंगलबार केही घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार एक तोला सुनको मूल्य रु दुई लाख ५३ हजार ३०० कायम भएको छ । मंगलबार चाँदीको मोल भने बढेर तोलामा रु तीन हजार ५४५ निर्धारण भएको छ ।

CG

त्यस्तै, सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु दुई लाख ५३ हजार ६०० मा कारोबार भएको थियो भने एक तोला चाँदी रु तीन हजार ५३५ मा कारोबार भएको थियो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
निर्वाचनका विषयमा प्रधानमन्त्रीसंग छलफल गर्न आयोगको टोली बालुवाटारमा(तस्बिरहरु)

निर्वाचनका विषयमा प्रधानमन्त्रीसंग छलफल गर्न आयोगको टोली बालुवाटारमा(तस्बिरहरु)

आइतबार सो विषयको छलफलका लागि प्रमुख निर्वाचन आयुक्त सहितको टोली बालुवाटार पुगेको हो ।
नेप्से परिसूचक ३१ अङ्कले वृद्धि

नेप्से परिसूचक ३१ अङ्कले वृद्धि

आइतबार ३३८ कम्पनीको एक करोड ६६ लाख ११ हजार ४७९ कित्ता शेयर ९५ हजार ४४५ पटक खरिद बिक्री हुँदा रु आठ अर्ब ४० करोड २७ लाख ९७ हजार...
आफुले अहिलेसम्म चूनाव लड्ने वा नलड्ने कुनै निर्णय गरेको छैनः मन्त्री खरेल

आफुले अहिलेसम्म चूनाव लड्ने वा नलड्ने कुनै निर्णय गरेको छैनः मन्त्री खरेल

आइतबार सिंहदरबारमा मन्त्रपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा खरेलले आजका दिनसम्म आफुले चूनाव लड्ने वा नलड्ने भन्ने कुनै निर्णय नगरेको बताएका हुन । आफुले चूनाव लड्ने वा नलड्ने भन्ने...
बालेनले गरे रास्वपाको वरिष्ठ नेताकाे पदभार ग्रहण

बालेनले गरे रास्वपाको वरिष्ठ नेताकाे पदभार ग्रहण

उनलाई पार्टीका सभापति रबि लामिछाने र पार्टीका उपसभापति डिपी अर्यालयले रास्वपामा स्वागत गरेका थिए । सो क्रममा कार्यलय परिसरमा रहेको रास्वपाको चुनाव चिन्ह घण्टी बजाएर रबि बालेन र...