नेभिगेशन
समाज

एलिकाद्वारा आईसीसी टी–२० विश्वकप अवसरमा विशेष उपहार योजना सार्वजनिक

विश्वप्रसिद्ध इटालियन किचन अप्लायन्स ब्रान्ड एलिका (Elica) ले आईसीसी टी–२० विश्वकप २०२६ लाई लक्षित गर्दै नेपाली उपभोक्ताका लागि आकर्षक उपहार योजना सार्वजनिक गरेको छ। “Cooking with Passion” नारासहित ल्याइएको यस अभियानले किचनमा उत्कृष्ट प्रदर्शन र क्रिकेटको रोमाञ्चक उत्साहलाई एकैसाथ जोडेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस विशेष योजनाअन्तर्गत एलिकाका  चिम्नी तथा किचन अप्लायन्स खरिद गर्ने भाग्यशाली ग्राहकहरूले मुम्बईको वानखेड़े स्टेडियममा आयोजना हुने नेपालको आईसीसी टी–२० विश्वकप खेलको टिकट  जित्ने अवसर प्राप्त गर्नेछन्। साथै, भाग्यशाली विजेताले ४ रात / ५ दिनको पूर्ण मुम्बई भ्रमण प्याकेज पनि निःशुल्क प्राप्त गर्न सक्नेछन्।

Ncell
Extreme Energy

एलिका आधुनिक डिजाइन, शक्तिशाली सक्सन र विश्वस्तरीय प्रविधिका लागि विश्वभर परिचित ब्रान्ड हो। एलिकाका चिम्नीहरूले धुवाँ, गन्ध र तेलको असरबाट किचनलाई मुक्त राख्दै खाना पकाउने अनुभवलाई अझ सहज, स्वच्छ र आनन्ददायी बनाउँछन्। यही कारण एलिका आज नेपाली किचनहरूको पहिलो रोजाइ बन्दै गएको छ।

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले
Elica [space] Warranty Card No. [space] Product Name [space] Customer Name [space] Address टाइप गरी 31003 नम्बरमा एसएमएस पठाउनुपर्नेछ। योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ र सर्त तथा नियमहरू लागू हुनेछन्।
यस अभियान सम्बन्धी थप जानकारीका लागि नजिकको आधिकारिक एलिका शोरुममा सम्पर्क गर्न वा CG Electronics का आधिकारिक प्लेटफर्ममार्फत जानकारी लिन सकिनेछ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ ।
बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

रसुवा भोटेकोशी  बाढी प्रभावितका लागि पद्म ज्योति समूहले एक करोड रुपैयाँ सहयोग गरेको छ ।
चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपालबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यका लागि समझदारी भएको छ।
नाडा अटो शोको तयारी अन्तिम चरणमा

नाडा अटो शोको तयारी अन्तिम चरणमा

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा...