नेभिगेशन
बजार

गोदरेजको उपभोक्ता अभियानः आईसीसी टी–२० हेर्न मुम्बई यात्रा जित्ने अवसर

काठमाडौँ। विश्वविख्यात तथा विश्वसनीय ब्रान्ड Godrej Appliances ले नेपाली उपभोक्तालाई सचेत खरिद निर्णयतर्फ प्रेरित गर्ने उद्देश्यसहित ‘Make a Thoughtful Choice, Be the Loudest Voice’ नामक विशेष उपभोक्ता अभियान नेपाली बजारमा सार्वजनिक गरेको छ। उपभोक्तालाई उत्पादनसँगै अविस्मरणीय अनुभवसँग जोड्ने लक्ष्यसहित ल्याइएको यो अभियान सीमित अवधिका लागि लागू हुने जनाइएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अभियानको मुख्य आकर्षणका रूपमा ICC T-20 विश्वकप 2026 को एक महत्वपूर्ण खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर राखिएको छ। अभियान अवधिमा सहभागी हुने भाग्यशाली ग्राहकले भारतको मुम्बईस्थित ऐतिहासिक वानखेडे स्टेडियम मा आयोजना हुने T-20 अन्तर्राष्ट्रिय खेल प्रत्यक्ष हेर्न ५ दिने मुम्बई यात्रा जित्नेछन्। यो अवसर नेपाली क्रिकेट प्रेमीहरूका लागि विशेष र स्मरणीय हुने अपेक्षा गरिएको छ।

Ncell
Extreme Energy

यसका साथै अभियान अवधिभर Godrej Appliances का विभिन्न उत्पादन खरिद गर्दा निःशुल्क आकर्षक उपहारहरू पनि प्रदान गरिनेछ। Front Load Washing Machine खरिदमा ३ केजी Ariel डिटर्जेन्ट, Top Load तथा Semi-Automatic Washing Machine खरिदमा इलेक्ट्रिक केतली तथा Air Conditioner खरिदमा निःशुल्क इन्स्टलेसन सुविधा उपलब्ध गराइनेछ।

Luckydraw मा सहभागी हुन ग्राहकले
Godrej [Space] Warranty Card No. [Space] Product Name [Space] Customer Name [Space] Address
टाइप गरी 31003 मा SMS पठाउनुपर्नेछ।

नेपालमा Godrej Appliances का सम्पूर्ण उत्पादनहरू CG Electronics मार्फत आधिकारिक रूपमा उपलब्ध छन्। कम्पनीका अनुसार CG Electronics ले गुणस्तरीय उत्पादन, भरपर्दो सेवा तथा वारन्टीको सुनिश्चितता गर्दै आएको छ। Godrej Appliances ले यस अभियानमार्फत उपभोक्तासँगको सम्बन्ध थप सुदृढ बनाउने विश्वास लिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ ।
बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

रसुवा भोटेकोशी  बाढी प्रभावितका लागि पद्म ज्योति समूहले एक करोड रुपैयाँ सहयोग गरेको छ ।
चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपालबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यका लागि समझदारी भएको छ।
नाडा अटो शोको तयारी अन्तिम चरणमा

नाडा अटो शोको तयारी अन्तिम चरणमा

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा...