नेभिगेशन
समाज

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माद्वारा पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पदभार ग्रहण गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजै मन्त्री नियुक्त भएका शर्माले राष्ट्रपति भवन शितलनिवासमा शपथ लिएलगत्तै पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दे नवनियुक्त मन्त्री शर्माले कार्यदेश आएपछि मन्त्रालयको कामलाइ अगाडि बढाइने
बताए । 

Ncell
Extreme Energy

मन्त्री शर्माले आफू मन्त्रीपरिषद्‍मा आउँदा राम्रो हुन्छ भने आउनुपर्छ भनेर मन्त्री बनेको बताए । उनले निर्वाचनको सम्बन्धमा छिमेकी देशहरुसँग कुनै सहयोग लिनुपर्ने भए सही तरिकाले सहकार्य गर्ने बताए । 

आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाका पूर्वरथी समेत रहेका शर्माले शपथ लिएका थिए । प्रधानमन्त्री
सुशीला कार्कीले उनलाई पराष्ट्रमन्त्रीमा सिफारिस गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी–त्रिशूली विपद् विशेष समितिको सभापतिमा गणेश पराजुलीको मात्रै उम्मेदवारी

भोटेकोशी–त्रिशूली विपद् विशेष समितिको सभापतिमा गणेश पराजुलीको मात्रै उम्मेदवारी

हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीको एकल उम्मेदवारी परेको छ।
नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको छ ।
बाढीले बगाएको गैँडा डार्ट गरी ट्रकमा राखेर कसरा ल्याइँदै

बाढीले बगाएको गैँडा डार्ट गरी ट्रकमा राखेर कसरा ल्याइँदै

उद्धारका लागि चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मधु नेपाली र राष्ट्रिय प्रकृति संरक्षण कोषका डा अमित सडौलाको नेतृत्वमा टोली सोमबार नै सुस्ता पुगेको थियो । आज दिउँसो नवलपरासीको...
भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा (तस्बिरहरू)

भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा (तस्बिरहरू)

आईसीसी टी–२० विश्वकप एसिया उपक्षेत्रीय छनोट ‘ए’को तयारीका लागि भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरा आइपुगेको छ। तयारीस्वरूप भुटानी टोलीले गण्डकी प्रादेशिक क्रिकेट टोलीसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ।