नेभिगेशन
समाज

सीएनएनकी पूर्व अन्तर्राष्ट्रिय संवाददाता सुम्निमा उदास रास्वपाको समानुपातिक उम्मेदवार आकांक्षी

काठमाडौँ । सीएनएनकी पूर्व अन्तर्राष्ट्रिय संवाददाता सुम्निमा उदास रास्वपाको समानुपातिक उम्मेदवार आकांक्षी बनेकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ललितपुरबाट आदिवासी जनजाति कोटामा उम्मेदवारीका लागि उनी पार्टीको प्रारम्भिक निर्वाचनमा सहभागी भएकी हुन् ।  

Ncell
Extreme Energy

विश्वविख्यात समाचार च्यानल CNN को अन्तर्राष्ट्रिय संवाददाता रहिसकेकी उदासले अक्सफर्ड विश्वविद्यालयबाट स्नातक गरेकी छिन् । 

रास्वापाले आन्तरिक निर्वाचनमार्फत समानुपातिक उम्मेदवार प्रारम्भिक निर्वाचन सुरु गरिसकेको छ । 

मतदान आज बिहान ७ बजेदेखि भोलि साँझ ७ बजेसम्म चल्नेछ । देशभरका रास्वपाको सदस्यले रास्वपाको आधिकारिक मोबाइल एपमार्फत आफूलाई मनपर्ने उम्मेदवारलाई भोट गर्न पाउनेछन् । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा (तस्बिरहरू)

भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा (तस्बिरहरू)

आईसीसी टी–२० विश्वकप एसिया उपक्षेत्रीय छनोट ‘ए’को तयारीका लागि भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरा आइपुगेको छ। तयारीस्वरूप भुटानी टोलीले गण्डकी प्रादेशिक क्रिकेट टोलीसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ।
३६ वर्षपछि झापाका २६ परिवारले पाए लालपुर्जा

३६ वर्षपछि झापाका २६ परिवारले पाए लालपुर्जा

झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले ३६ वर्षपछि आफ्नो नाममा जग्गाधनी पुर्जा पाएका छन्।
प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत श्रीवास्तवबीच के भयो कुराकानी ?

प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत श्रीवास्तवबीच के भयो कुराकानी ?

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले कार्यकाल पूरा गरी स्वदेश फर्किनुअघि प्रधानमन्त्री बालेन शाहसँग बिदाइ भेट गरेका छन्।
भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाहसँग बिदाइ भेट

भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाहसँग बिदाइ भेट

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन शाहसँग बिदाइ भेट गरेका छन्।