नेभिगेशन
समाज

रास्वपाद्वारा आन्तरिक प्रारम्भिक निर्वाचनको  मतदान समयावधि थप

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आन्तरिक प्रारम्भिक निर्वाचनका लागि मतदान समयावधि थप गरेको जनाएको छ । रास्वपाले आइतबार एक सुचना जारी गर्दै पूर्वनिधारित गरिएको समयावधिमा एकदिन थप गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि २०८२ पुस १२ गते बिहान ७ः०० बजेदेखि १३ गते बेलुकी ७ः०० बजेसम्म आन्तरिक समानुपातिक उम्मेदवारका लागि योग्य पार्टी सदस्यहरूले आफू‌ले रोजेको उम्मेदवारलाई मतदान गर्ने व्यवस्था गरिएको थियो ।

Ncell
Extreme Energy

रास्वपाले प्राविधिक समस्याका कारण निर्धारित समयमा मतदान प्रक्रिया प्रारम्भ गर्न नसकिएको तथा बीच–बीचमा पटक–पटक मतदान प्रक्रिया अवरुद्ध हुन गएकोले सो समयावधिभित्र मतदान गर्न नपाएका पार्टी सदस्यहरूको मताधिकारलाई सम्मान गर्दै, मतदान गर्ने समय मिति २०८२ पुस १४ गते बिहान १०ः०० बजेसम्मका लागि समय थप गरिएको जनाएको छ ।

605722446_852687674137895_8002309062907230882_n-1766927896.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मौसमविद् भन्छन्– गण्डकीदेखि सुदूरपश्चिसम्म अझै ठूलो वर्षाको जोखिम छ

मौसमविद् भन्छन्– गण्डकीदेखि सुदूरपश्चिसम्म अझै ठूलो वर्षाको जोखिम छ

काठमाडौंमा लगातार सिमसिमे झरी परिरहेको छ। लगातारको झरीका कारण काठमाडौं उपत्यकाको बागमती जलाधारअन्तर्गतका नदी, खोलाको सतह बढेका छन्।
बल्खु, कलंकी, नागढुंगामा रोकिए गाडी (तस्बिरहरू)

बल्खु, कलंकी, नागढुंगामा रोकिए गाडी (तस्बिरहरू)

लगातारको वर्षासँगै सम्भावित जोखिमलाई ध्यान दिँदै काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधन बल्खु, कलंकी र नागढुंगामा होल्ड गरिएको छ।
आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

“हाल न्यून चापीय प्रणाली भारतको छत्तीसगढ र आसपासको क्षेत्रमा अवस्थित रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव आजदेखि पश्चिमी भूभागतर्फ सर्दै जानेछ,” मौसमविद् लामिछानेले भने, “आज...
काठमाडौँका नदी तटीय क्षेत्र जोखिममा

काठमाडौँका नदी तटीय क्षेत्र जोखिममा

हिजोदेखिको निरन्तर वर्षाका कारण काठमाडौँ उपत्यकाका अधिकांश नदी तथा खोलामा पानीको बहावले खतराको तह पार गरेको छ ।