नेभिगेशन
समाज

बयानका लागि जाँचबुझ आयोगमा पुगे रमेश लेखक

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक बयानका लागि जाँचबुझ आयोगमा उपस्थित भएका छन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिएको आरोप उनी माथी लाग्दै आएको छ । जेनजी आन्दोलनमा दमन गरेको विषयमा लेखकसँग आयोगले बयान लिन लागेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत भदौ २३ र २४ गतेको घटनाबारे सोधपुछ गर्न आयोगले लेखकलाई पुस १३ गते उपस्थित हुन भनेपनि उनी आज उपस्थ्ति भएका हुन् । 
 

Marvel
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल भारतबाट के चाहन्छ र बालेन शाह कति सफल होलान्?

नेपाल भारतबाट के चाहन्छ र बालेन शाह कति सफल होलान्?

नेपालका प्रधानमन्त्री बालेन शाह करिब २५ घण्टाको भारत भ्रमणका लागि नयाँदिल्ली पुग्नुभएको छ। समय छोटो देखिए पनि विज्ञहरूले यो भ्रमणलाई निकै महत्त्वपूर्ण मानेका छन्।
अपी हिमालः जहाँ प्रकृति बोल्छ

अपी हिमालः जहाँ प्रकृति बोल्छ

चारैतिर चाँदीझैँ टल्किएका हिमाल, बीचमा फैलिएको विशाल पाटन । हिमालको फेदबाट निस्किएका जलधारा र मनमोहक ताल । प्रकृतिका यी अनुपम छटाले दार्चुलास्थित अपी हिमाल आधार शिविर क्षेत्रलाई स्वर्गको...
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीसँग आज द्विपक्षीय भेटवार्ता

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीसँग आज द्विपक्षीय भेटवार्ता

दुईदिने राजकीय भारत भ्रमणका लागि नयाँदिल्लीमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्दैछन् ।
बालेन र मोदीले आज ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास गर्ने

बालेन र मोदीले आज ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास गर्ने

तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्यास गर्ने भएका छन् ।