नेभिगेशन
समाज

रास्वपाको पार्टी कार्यालय पुगे जेनजी अगुवा सुदन गुरुङ

काठमाडौँ । जेनजी अगुवा सुदन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालय पुगेका छन् । पार्टी कार्यालय पुगेका गुरुङले रास्वपा उपसभापति डा.स्वर्णिम वाग्लेसँग भेट गरेका छन् । करिब ३० मिनेट डा.वाग्लेसँग छलफल गरेर गुरुङ निस्किएका छन् । 
  
Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लुम्लेमा रातभरिमा २०० मिलिमिटर माथि वर्षा

लुम्लेमा रातभरिमा २०० मिलिमिटर माथि वर्षा

। जल तथा मौसम विज्ञान विभागका अनुसार कास्कीको लुम्लेमा आइतबार रातभरिमा २१६.८ मिलिमिटर वर्षा भएको छ ।
नारायणी अस्पताल घटना: चिकित्सकमाथि आक्रमणको आरोपमा एक जना पक्राउ

नारायणी अस्पताल घटना: चिकित्सकमाथि आक्रमणको आरोपमा एक जना पक्राउ

नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनापछि चिकित्सकमाथि भएको आक्रमण आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
म्याग्दीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, बाटो अवरुद्ध हुँदा प्रहरी अझै पुग्न सकेन

म्याग्दीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, बाटो अवरुद्ध हुँदा प्रहरी अझै पुग्न सकेन

अविरल वर्षासँगै आएको बाढी र पहिरोले घर पुरिँदा म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीमा एक जनाको मृत्यु भएको छ ।
नागढुंगा सुरुङ उद्घाटन आज

नागढुंगा सुरुङ उद्घाटन आज