नेभिगेशन
समाज

शिक्षा मन्त्रालयको आग्रह: सरकारबाट अनुमति लिएका संस्थाबाट मात्र परामर्श सेवा लिनु

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृति प्राप्त संस्थाहरूले मात्र वैदेशिक शैक्षिक परामर्श सेवा उपलब्ध गराउन निर्देशन जारी गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै विद्यार्थी तथा अभिभावकहरूले परामर्श सेवा सञ्चालनको अनुमति प्राप्त गरेका संस्थाहरूबाट मात्र सेवा लिन, त्यस्तो परामर्श सेवा उपलब्ध गराउँदा अफर लेटर प्राप्त संस्थाको सरकारी आधिकारिकता जाँच गर्न र गलत वा भ्रामक सूचना वा विज्ञापन नगर्न समेत भनेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वैदेशिक अध्ययनका लागि विभिन्न मुलुकमा पुगेका विद्यार्थीहरूले औपचारिक रूपमा शिक्षण संस्थाको मान्यता नपाएको संस्थामा पठाइएको भन्दै गुनासो गरेको समेत मन्त्रालयले जनाएको छ।

Ncell
Extreme Energy

नेपाल सरकारमा दर्ता नभएका संस्थाहरूले अध्ययनका लागि विदेश पठाउने विदेशमा विद्यार्थी ठगिएका घटनाहरूबारे समेत मन्त्रालयले सचेत गराएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ ।
बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

रसुवा भोटेकोशी  बाढी प्रभावितका लागि पद्म ज्योति समूहले एक करोड रुपैयाँ सहयोग गरेको छ ।
चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपालबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यका लागि समझदारी भएको छ।
नाडा अटो शोको तयारी अन्तिम चरणमा

नाडा अटो शोको तयारी अन्तिम चरणमा

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा...