नेभिगेशन
समाज

सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार रुपैयाँ

काठमाडौँ । सोमबार सुनको मूल्य प्रतितोलामा ४ हजार ६ सय रुपैयाँले बढेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँले कारोबार भएको सुनको मूल्य सोमबार प्रतितोला २ लाख ६५ हजार रुपैयाँले कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Ncell
Extreme Energy

त्यस्तै, चाँदीमा प्रतितोला १८५ रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ४ हजार ५ सय रुपैयाँले कारोबार भएको चाँदी सोमबार ४ हजार ६८५ रुपैयाँले कारोबार भएको महासंघले जनाएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज यी सडक छन् अवरुद्ध

आज यी सडक छन् अवरुद्ध

धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा पनि बाढीको कारण सडकको तल्लो भाग भासिएको कारणले पूर्ण रुपमा अवरुद्ध भएको छ । मुगुबाट गमगढी आउने सडक पनि अविरल वर्षाको कारणले अवरुद्ध...
भोटेकोसीको बाढीपछि रसुवा जाने वैकल्पिक बाटोमा सास्ती

भोटेकोसीको बाढीपछि रसुवा जाने वैकल्पिक बाटोमा सास्ती

विशेषगरी उकालोमा पिकअप लिन नसक्ने सवारीसाधन र राहत सामग्री बोकेका ठूला ट्रकहरू समस्यामा पर्ने गरेका छन्। कुनै एउटा सवारीसाधन बिग्रिएमा वा उकालो चढ्न नसकेमा पछाडि रहेका अन्य सवारीसाधनसमेत...
भोटेकोशी बाढीः तीन हजारको उद्धार, एक हजार पाँच सय बढी बेपत्ता

भोटेकोशी बाढीः तीन हजारको उद्धार, एक हजार पाँच सय बढी बेपत्ता

भोटेकोशी नदीमा यही भदौ १० गते विहान आएको अकल्पनीय बाढीबाट अति प्रभावित तीन हजारभन्दा बढीको उद्धार गरिएको छ ।