थप समाज
रसुवा बाढीपछि शिलापत्रका प्रकाशक सुरेश सिम्खडा र नयाँ पत्रिकाकर्मी टेकराज थामी सम्पर्कविहीन
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि शिलापत्र मिडिया नेटवर्कका प्रकाशक सुरेश सिम्खडा र नयाँ पत्रिकाकर्मी टेकराज थामी सम्पर्कविहीन भएको ती समाचार संस्थाले जनाएका छन् । शनिबार, भदौ १३, २०८३
देउवा पक्षले छुट्टै महाधिवेशन गर्ने (शशांकको विज्ञप्तिसहित)
कांग्रेस इतर समूहको १५ औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले आज विज्ञप्ति जारी गरी सर्वोच्च अदालतबाट महाधिवेशन रोक्ने आदेश नआएका कारण १५ औं महाधिवेशन गर्ने वैधानिक... शनिबार, भदौ १३, २०८३
हाइड्रो टनेलमा फसेकाहरुको उद्धारका लागि सबै उपाय अवलम्बन गरिएको छ : ऊर्जामन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले प्रतिकूल मौसम र अत्यन्त चुनौतीपूर्ण परिस्थितिका बाबजुद रसुवास्थित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको साइटको रेकी, रेखांकन तथा उद्धार कार्यलाई अघि बढाउन... शनिबार, भदौ १३, २०८३
मृतकको संख्या ६६९ पुग्यो, चितवनमा २४८ शव फेला
नेपाल प्रहरीका अनुसार, रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४९, चितवनमा २३३, गोरखामा ५४, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिम ४७ जनाको शव फेला परेको छ । शनिबार, भदौ १३, २०८३भर्खरै
- रसुवा बाढीपछि शिलापत्रका प्रकाशक सुरेश सिम्खडा र नयाँ पत्रिकाकर्मी टेकराज थामी सम्पर्कविहीन
- देउवा पक्षले छुट्टै महाधिवेशन गर्ने (शशांकको विज्ञप्तिसहित)
- हाइड्रो टनेलमा फसेकाहरुको उद्धारका लागि सबै उपाय अवलम्बन गरिएको छ : ऊर्जामन्त्री श्रेष्ठ
- मृतकको संख्या ६६९ पुग्यो, चितवनमा २४८ शव फेला
- टनेलभित्र फसेकाको उद्धारका लागि घटनास्थलमै ल्याण्ड गर्यो चिनियाँ विज्ञ टोली, नेपाली सेनासँग थाल्यो समन्वय
- भोटेकोशी बाढी प्रभावित क्षेत्रमा निगमले पठायो ४० हजार लिटरभन्दा बढी हवाई इन्धन
- भक्तपुरमा हर्षोल्लासका साथ मनाइयो गाईजात्रा (तस्बिरकथा)
- भारतबाट आइसक्यो, चीनबाट पनि आउँदैछ उद्धार टोली









-1787142886.jpg)

